काठमाडौं । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका शेयरधनी नै ठगिएका छन्। काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल […]
समाज
बिग मर्जरको लाइनमा ६ ठूला बैंक, यसरी चल्दैछ ठूलो बन्ने होड
काठमाडौं । ६ वटा ठूला वाणिज्य बैंकहरू मर्जरको होडमा देखिएका छन् । हालसम्मकै ठूलो बैंक ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू (बिओके) र नेपाल बंगलादेश बैंक मर्जरको फ्रन्ट लाइनमा देखिएका हुन् । यी ठूला बैंकहरूमध्ये ग्लोबल आईएमईले बैंक अफ काठमाण्डूसँग मर्जरको हात अघि बढाएको छ भने नबिलले […]
ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने ४ विद्यार्थी पक्राउ
काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले […]
जी-बब र उनका बाबुआमाबीच तीन बुँदे सहमति
काठमाडौँ । र्यापर जी–बब (सुदीप भण्डारी) र उनका बाबुआमाबीच तीन बुँदे सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच तीन बुँदे सहमति भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल नामक पुनर्स्थापना कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गरेका […]
मकवानपुर गोल्डकपको उपाधि आर्मीले उचाल्यो
हेटौंडा । घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो । आर्मीले […]
ताम्रकार समाजको नेतृत्वमा विनोद ताम्रकार
ललितपुर महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षण सम्बद्र्धन संगसंगै स्मार्टसिटीको अवधारणालाई पनि संगै लिएर अगाडी बढने योजना रहेको महानगरका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले व्यक्त गर्नुभयो । ताम्रकार समाजको चौबीसौं सामूहिक भेला तथा अठारौं साधारणसभाको उदघाटन गर्नुहुंदै उहांले गएको कार्यकालमा बाकी रहेको कार्यहरुलाई यस कार्यकालमा पूरागर्ने लक्ष्य लिएको बताउनुभयो । उहांले गएको कार्यकालमा आफूसंग बहुमत नहुंदा समेत […]
१६ दिनमा २० करोड कमाउँदै ‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म
काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ । […]
डायमण्डमा अंग्रेजी वक्तृत्वकला
लेखनाथ, ३० जेठ । पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ९ की छात्रा राजश्री राना प्रथम, कक्षा ९ की सोनीया गुरुङ्ग र उपज्ञा बराल द्वितीय र कक्षा १० का राजिव रिमाल, कक्षा ९ का सौरव त्रिपाठी र प्रज्वल भण्डारी तृतीय […]
मिसेस एण्ड मिस गुरुङको तेस्रो सिजनको अडिसन सम्पन्न
काठमाडौँ । यो वर्षको ‘मिसेस एण्ड मिस गुरुङ’को पहिलो अडिसन सम्पन्न भएको छ। हरेक वर्ष एस के ईन्टरटेनमेन्टले आयोजना गर्दै आएको यो प्रतियोगिताको पहिलो अडिसन काठमाडौँमा गरिएको हो। अडिसनमा काठमाडौँ भित्र तथा काठमाडौँ बाहिरबाट ४० जनाले सहभागिता जनाएका छन्। गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले […]











