कोरोनाका कारण सुर्खेतमा २८ वर्षीय युवकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण एक २८ वर्षीय युवकको ज्यान गएको छ । उनको मृत्यु सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार सुर्खेत पञ्चपुरीकाका मृतक जेठ ८ गते भारत बाट आएका थिए । भारतबाट आएपछि उनी स्थानीय क्यारेन्टाइनमा १४ दिन बसेका थिए […]

विदेशबाट उद्धार गरिएकालाई राख्ने भनिएका होटेल क्वारेन्टाइन सबै काठमाडौ बाहिर

काठमाडौँ । सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ। त्यसरी अाउनेमध्ये २ किसिमका क्वारेन्टाइनमा राख्न सकिने सरकारले तयारी गरेकाे छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याइएकाहरुलाइ राख्न विभिन्न ठाउँमा क्वारेन्टाइनकाे तयारी पनि गरेकाे छ भने यदि कसैले ती क्वारेन्टाइनमा नबसेर हाेटल क्वारेन्टाइनमा बस्न चाहेमा त्यसकाे तयारी पनि गरिएकाे छ । तर, हाेटल […]

नारायणको शिरमा तेल चढाउडा दायाँ र बायाँ बग्दा छुट्टा छुटै अनुमान लाग्ने त्यो मन्दिर

जेष्ठ २३ ,काठमाडौँ। यस मन्दिरमा रहेको शिला पत्रमा उल्ल्लेखित विरण्चिको अर्थ खुल्न सकेको छैन ,तथापि नेपाल भाषामा “अट” को अर्थ पुरानो परम्परागत लुगाधुने माटोको लुगाधुने बाटा  र “को” भन्नाले तल्लो अर्थात् गहिरो धरातलीय परिवेश्बिच बुझिन्छ। ने स ७०८ मा राजा शिव शिंह देव मल्लकि रानी गङ्गा महारानीले निर्माण गराएको यस देवस्थललाइ अट्कोनरयण भनिएको हो। उपत्यकाका […]

कर्णाली प्रदेशमा संक्रमितको संख्या पुग्यो ३८९

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए। यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र […]

ब्यवसायीले खोले आफ्ना पसल, सडकमा बढे सवारी साधन (फोटो फिचर)

  काठमाडौं, २२ जेठ | सरकारले लकडाउन घोषणा गरेको ७३औं दिनमा व्यवसायीहरुले लकडाउनको उलङ्घन गर्दै पसल ब्यवसाय खोलेका छन् । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्ना सम्पूर्ण ब्यवसायीलाइ ब्यवसाय खोल्न आह्वान गरे पश्चात बिहिबार काठमाडौँका विभिनन भागमा पसल तथा अन्य व्यवसायहरु खाेलिएका हुन् । काठमाडाैंको मध्य व्यापारिक केन्द्र न्यूरोड र आसपासमा लकडाउन तोड्दै ब्यवसायीहरुले पसल […]

माइतीलाई नजनाएर सुटुक्क जलाउन लागिएको महिलाको शव प्रहरीले लियो नियन्त्रणमा

रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ । चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षकी सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरामद गरेको डीएसपी हेमबहादुर शाहीले […]

भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु

कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]

यसवर्ष समयमै मनसुन सुरु हुने अनुमान, फेरि अर्को चक्रबातको सम्भावना

काठमाडौं । यसवर्ष नेपालमा समयमै मनुसन सुरु हुने माैसमविदहरुले अनुमान गरेका छन् । अहिले दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको र त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेसक्ने बताइएकाे छ । यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक […]

कोरोनाबाट २ वर्षीय बालिकाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने पुगे ८

काठमाडाैं । बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्। ‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ,’ अवस्थीले भने। बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको […]

विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था

काठमाडाैं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ […]