यस्तो छ ब्यूतिएको एमालेमा ओली र नेपालको संख्या

काठमाडौं । सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। ब्यूतिएको एमालेभित्र ओली र माधव पक्षको अवस्था के छ भन्नेबारेमा धेरैको चासो छ । सो पार्टीका संसदहरुको संख्यामा माधव नेपाल कमजोर रहेको भए पनि पार्टी केन्द्रीय समितिमा भने उनी कमजोर नरहेको देखिन्छ । पूर्ववत् एमालेको केन्द्रीय समितिमा केपी […]

प्रचण्ड र माधव समूह पनि भयो अलग

काठमाडौं । प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको निर्णयपछि अलग अलग पूर्वपार्टीमै रहने निर्णय गरेको छ । सर्वोच्चको फैसलालाई अध्ययन गर्दै जाने र तत्कालका लागि पूर्व दुई पार्टीमा रहेका नेताहरु यथाअवस्थामै रहने उनीहरुले निर्णय गरेका हुन् । जसअनुसार अब एमाले र माओवादी केन्द्रको समूह अलग अलग रहने तर सहकार्यमै रहने देखिएको छ ।  प्रचण्ड माधव समूहको स्थायी […]

सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सखी प्रतिष्ठानले “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका” बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।  सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहनु भएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली, मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी, […]

केपी प्रचण्डलाई एमाले र माओवादी केन्द्रमा फर्काइदिने सर्वोच्चको फैसला यस्तो छ

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको […]

सर्वोच्चले केपी प्रचण्डको नेतृत्वमा रहेको नेकपालाई दिएन मान्यता, ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नामलाई मान्यता नदिएको हो । निर्वाचन आयोगमा […]

देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपनाका साथ सहमति गरेको विप्लवको भनाई

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए। ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको […]

प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड छानिए

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्। शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिए। प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए। कानुन व्यवसायीहरुको सुझावको […]

प्रहरीको सुरक्षा घेरामा तीनवर्षपछि विप्लव आइपुगे काठमाडौं

काठमाडौँ, २१ फागुन । विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन् । आजै नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं भित्रिएका हुन् । सरकार र विद्रोही नेकपाबीचको तीन चरणको वार्तामा तीन बुँदे सहमति भएसँगै सो पार्टीका महासचिव विप्लव तीन वर्षपछि काठमाडौँ फर्किएका हुन् । विप्लव पश्चिम नेपाल रोल्पाबाट गएराति पूर्वी […]

विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले उनलाई केही समय अगाडि हिरासत मुक्त गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले आगजनी तथा संगठित अपराधको मुद्दामा बाँस्तोलालाई काभ्रे प्रहरीको हिरासतमा राखिएको र आज रिहा गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले […]

सरकारले गर्याे विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति […]