थवाङ चुनावबारे फैलाइएका भ्रमहरू । थवाङ चुनावबारे विप्लवको चर्चित आलेख

असार ४ गते थबाङमा स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएपछि एकथरी मान्छेहरू हाम्रो पार्टीविरुद्ध चुनाव र थबाङको लौरो लिएर कुुट्न आइपुगे । जता–जता कुट्दा चोट पर्छ, उतै लौरो उज्याए । दुई महिनादेखि चलेको खारेज अभियान, कालिकोटको चुनाव खारेजी र गोली काण्ड, मुगुको बुथकब्जा, देशभरि चलेको संघर्ष, सयौं नेता कार्यकर्ताको गिरफ्तारीबारे मुखमा ताल्चा मारेर बस्ने मान्छेहरू नै […]

प्रचण्ड फेरि प्रधानमन्त्री । यस्तो छ गोप्य योजना

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ । स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर र केन्द्रको ०७५ साल जेठमा चुनाव गर्ने विषयमा उनले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

काठमाण्डाै देखेर लाज लाग्न थालेकाे भन्दै देउवाले गरे बबाल

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डुको अवस्था महानगर भन्न पनि लाज लाग्ने रहेको जनाएका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले उपत्यकाको सडक व्यवस्थापनका लागि एकीकृत योजना बनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएका हुन् । आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा […]

राजनीतिक लुतो फाल्ने कि !

आज साउने संक्रान्ति । हलो पखाल्ने, गोरु नुहाईदिने, हिलासँग पौँठाजोरी खेलेर थकित ज्यान सुस्ताउने साउने संक्रान्ति अर्थात कृषि पर्व हो । तर, मलाई सल्केको लुतोको औषधी गर्ने र नयाँ लुतो सल्केला कि भनेर जोगिन हम्मेहम्मे पर्दैछ । लुतो फाल्ने पर्व पुरानै हो । तर, म भने न पुरानै छोड्न सक्ने न त्यसैमा रमाउन सक्ने अर्थात […]

काठमाडाैंका खतरानाक ज्यानमारा सडक

काठमाडाैं, १ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान्? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनितालाई गुमाउनुपरेको हो। स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनिता […]

ट्रम्पले शान्ति सेनाको वजेट कटाैती गराए । नेपाली सेनामा यस्तो असर

काठमाडाैं, १ साउन । संयुक्त राष्ट्रसंघीय महासभाले १६ असारमा ‘पिस किपिङ अपरेसन’ को बजेट ५७ करोड अमेरिकी डलर कटौती गरेको छ । सो निर्णय १७ असारदेखि नै लागू भएको छ। अमेरिकाको प्रयास र प्रस्तावमा राष्ट्रसंघले सो निर्णय गरेको हो। विश्वका १४ वटा शान्तिस्थापक मिसनमा नेपाली सेना पनि कार्यरत छ। मिसनमा नेपाली फौज विश्वको छैटौँ ठूलो […]

२९ स्थानमा सिसी टिभी क्यामेरा

बनेपा, ३१ असार । व्यापारिक केन्द्र मानिएको बनेपाका विभिन्न २९ स्थानमा सिसी टिभी क्यामेरा राखिएको छ । उद्योग वाणिज्य सङ्घको पहलमा काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र वादेले संसदीय विकास कोषमार्फत रु सात लाख र अन्य विभिन्न बैंक, वित्तीय संस्था, फाइनान्स र सहकारीमार्फत उठाइने रकमबाट सिसी टिभी क्यामेरा जडान भएको उद्योग वाणिज्य सङ्घका मुख्य […]

टर्कीमा असफल राज्य विद्रोहको एक वर्ष

इस्तानबुल । टर्कीमा सत्तासिन राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ भएको एक वर्ष पुगेको दिन शनिबार इस्तानबुल र अंकारामा बृहत् ¥यालीहरुको आयोजना गरिएको छ । सन् २०१६ जुलाई १५ रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासमा सरकारी भवनहरुमा बमबारी गर्नुका साथै मानिसहरुमाथि गोली हानी सत्ता परिवर्तनको प्रयास गरेपछि २६० जनाभन्दा बढीको […]

ट्रम्पका कारण क्युवा र अमेरिका बीच फेरि सम्बन्ध बिग्रियाे

हवाना, ३१ असार । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् । “अमेरिकी वर्तमान राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण दुई देशबीचको कूटनीतिक सम्बन्धमा बाधा आउन सक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसद्को पहिलोसत्रको समापन […]

एकै हप्ता एक जिल्लामा मात्र १२ करोड ३३ लाख वितरण

नुवाकोट, ३१ असार । मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि १२ करोड ३३ लाख ८० हजार बैँक मार्फत वितरण गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिए । ‘शान्ति […]