प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् । केसीले राष्ट्रपतिबाट सपथ […]

अमेरिकी विशेष दूतले गरे रवि लामिछानेलाई फोन, दिए बधाई

काठमाडौँ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद […]

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी […]

देउवा समूहका तीन प्रदेश सभापति केन्द्रीय समिति बैठकमा

काठमाडौँ । विशेष महाधिवेशनको विरोधमा वक्तव्य निकाल्ने नेपाली कांग्रेसका तीन प्रदेश सभापति वर्तमान कार्यसमिति बैठकमा उपस्थित भएका छन् । विशेष महाधिवेशनको विपक्षमा वक्तव्य निकालेका कोशी प्रदेशका सभापति उद्धव थापा, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र मधेस प्रदेशका सभापति कृष्ण यादव जारी केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् । बागमती प्रदेश सभापति बानियाँ र मधेस प्रदेश […]

पर्सिलाई सर्‍यो रवि लामिछानेको सम्पत्ति शुद्धीकरण कसुर संशोधनसम्बन्धी मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ पर्सिलाई सरेको छ। यो मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको हो। निवेदकको तर्फबाट बहस सकिएको छ भने सरकारी वकिल र रविका पक्षका वकिलको बहस बाँकी छ। गत सोमबार न्यायाधीशहरू […]

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, नीजि निवासमा सारियो सामान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ती लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ । जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् । ‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नआउने जानकारी […]

रवि सहितको सम्पत्ति शुद्धीकरण कसुर संशोधन मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। सोमबार न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ अघि बढेको हो। अहिले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी […]

सङ्घीय संसदमा सिट सङ्ख्याअनुसार दललाई संसदीय कार्यालय व्यवस्थापन

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ । सिंहदरबारमा नयाँ संसद् निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्या फेरबदल भयसँगै त्यही अनुसार […]

अमेरिकाले युक्रेनलाई खुफिया सूचना नदिए रूसले पनि इरानलाई नदिने पुटिनको प्रस्ताव

काठमाडौँ । अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग गत हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रुसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका हुन्। तर अमेरिकाले भने रूसी राष्ट्रपति […]

शपथको मिति तय: १३ चैतमा बालेन प्रधानमन्त्री बन्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन शाह को नेतृत्वमा सरकार गठन गर्ने तयारी तीव्र पारेको छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपाले सरकार गठनका लागि आवश्यक समन्वय पूरा गरेको जनाएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय तथा निर्वाचन […]