जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु […]
मुख्य समाचार
रौतहटमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, पीडितको उद्धारमा घरघरमा पुग्न नेकपाको आह्वान
रौतहट, १ माघ । रौतहटमा शितलहरबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन नेपाल कम्युनिस्ट पार्टीले आग्रह गरेको छ । चिसोमा कठ्यांग्रिएर आम जनता मरिरहे पनि सरकार आफ्नै स्वार्थमा लिप्त भएको भन्दै नेकपाले आलोचना गरेको छ । राैतहटमा अहिलेसम्म चिसाेले कठ्याङ्ग्रिएर पाँच जनाकाे मृत्यु भइसकेकाे छ । नेकपाका रौतहट जिल्ला इन्चार्ज विजयलाल […]
यस्ता छन् भारतीय जासुस संस्था रअको एजेन्ट बन्ने लोभमा करोडौ फसाउनेहरु
काठमाडाैं, ३० पुस । भारतकाे गुप्तचर संस्था रअकाे एजेन्ट बन्ने ध्याउन्नेमा नेपालमा ठूलाे मान्छे ठगिने गरेका छन् । रिसर्च एण्ड एनालाइसिस विङ (रअ) नामको उक्त खुफिया एजेन्सीमा एजेन्टकाे काम लगाइदिने भन्दै ठग्ने मध्येका ६ जनालार्इ अाज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे छ । काठमाडाैंकाे लाजिम्पाटमा रहेकाे भारतीय राजदुतावासमा जागिर लगाइदिने भन्दै उनीहरुले कराेडाै रुपैयाँ ठगि […]
एमालेसँग माओवादी केन्द्रले माग्यो दुर्इ प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख
काठमाडाैं, ३० पुस । नेकपा (माअाेवादी केन्द्र)ले गठबन्धनकाे सहकर्मी दल नेकपा (एमाले)सँग प्रदेश सरकार गठनका सम्बन्धमा अाफ्नाे माग प्रष्ट पारेकाे छ । सिंहदरवारमा बसेकाे एमाले र माअाेवादी केन्द्रले बनाएकाे संयुक्त कार्यदलकाे बैठकमा साे माग माअाेवादी केन्द्रले राखेकाे हाे । संयुक्त कार्यदलकाे आइतबारकाे बैठकमा माओवादी नेताहरुले दुर्इ प्रदेशमा मुख्य मन्त्री र चार प्रदेशमा सभामुख अाफ्नाे पार्टीकाे […]
सर्वोच्चले फेरि उल्टायो चिकित्सा शिक्षा अध्ययन संस्थानको निर्णय, के गर्लान गोविन्द केसी
काठमाडौं, ३० पुस । डा. गाेविन्द केसीकाे अान्दाेलनसहित डिन विवादमा रहेकाे त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानकाे एउटा निर्णयलार्इ सर्वाेच्च अदालतले उल्टाइदिएकाे छ । यसअघि संस्थानका पूर्व डिन डा. शशी शर्माका बारेमा गरिएकाे निर्णयलार्इ पनि सर्वाेच्चले उल्टाएकाे थियाे । साेही कारण डा. शशी शर्मालार्इ पुनर्बहाली गरेपछि सर्वाेच्चका प्रधानन्यायाधिशका विरुद्ध कडा अभिव्यक्ति दिँदै डा. केसी फेरि अनसन […]
किम जोनसँग के ट्रम्पकाे सम्बन्ध छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सम्बन्ध भएको भनिएको समाचारको खण्डन गरेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो । उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले […]
यसरी खोलाको पानी सोलार जडान गरी गाउँ गाउँमा तान्न थालिएपछि
गुल्मी, ३० पुस । खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पु¥याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ । गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् । नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी […]
जन्मिदा पनि, मृत्यु हुँदा पनि नयाँ नगरपालिकाले ५/५ हजार दिने निर्णय गरेपछि देउमाइभरि खुसीयाली
इलाम, ३० पुस । जन्मँदा र मृत्यु हुँदा नगद पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ । देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो । जन्म र मृत्युको सहयोगस्वरुप नगद दिने व्यवस्था १ नं प्रदेशकै पहिलो पटक भएको बताइएको छ […]
कक्षा ११ को नियमित तर्फको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक (नतिजा हेर्नुहाेस)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिइएकाे कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । बाेर्डले शनिबार बेलुकी नतिजा सार्वजनिक गरेको हो । बोर्डले यसपटकदेखि कक्षा ११ काे नतिजा पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेकाे हाे । बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर […]
१९५० को विवादित सन्धी संशोधन गर्न बल्ल तयार भयो भारत, नेपाललार्इ मस्यौदा लेख्ने जिम्मा
काठमाडाैं, २९ पुस । नेपालमा लामाे समयदेखि विराेध हुँदै अाएकाे १९५०काे सन्धी परिमार्जन गरिने भएकाे छ । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धी परिमार्जन गर्ने निस्कर्ष निकालेको हाे । भारतकाे नयाँ दिल्लीमा रहेकाे इपिजीकाे सचिवालयमा बिहीवार र शुक्रवार बसेको दुर्इ देशका अधिकारीहरुकाे संयुक्त बैठकले यस्ताे निर्णय गरेकाे हाे । उक्त बैठकमा […]











