एकाबिहानै हिन्दूवादी नेतामाथि गोली प्रहार, गाईको संरक्षण माग गर्ने आचार्यको अबस्था गम्भीर

विराटनगर, २५ चैत । विराटनगरमा एकाबिहानै गोली चलेको छ । अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गोली प्रहर गरेको छ । अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा विरानगरको जतुवामा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर घाइते भएका छन् । प्राप्त समाचार अनुसार आइतबार बिहान पौने तीन बजे आएको अज्ञात समूहले उनि […]

कैलालीमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते, १९ गिरफ्तार

कैलाली, २४ चैत । कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकापा कार्यकर्ता घाइते भएको बताइएको छ। दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको […]

आक्रोशित जनताले आयुक्त भाईकाजी तिवारीं बिरुद्द येसरी नारालगाए (भिडियो सहित)

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीं सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रममा नेवार जाति आदिवासी जनजाति नभएकाे भनी दिएको अभिव्यक्तिप्रति स्थानीयले अाक्राेश व्यक्त गरेका छन । उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार बिरोध प्रदर्शन समेत भएको छ । बिरोध प्रदशनमा आक्रोशित नेवार तथा जनजातिले असनमा उनकाे पुत्ला समेत जलाएका छन। थायमदुं मसाल जुलस पिकाल (भिडियो स्वयादिसँ)काठमाडौं उपत्यका […]

ओली भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्री बने रक्षामन्त्री पोखरेल

काठमाडौं, २३ चैत ।  प्रधानमन्त्री केपी ओली भारतको भ्रमणमा गएपछि उक्त अबधि भरका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री इश्वर पोखरेलले पाएका छन् । ओली ५४ जनाको जम्बो टोलिसहित आजदेखि तीन दिने भारत भ्रमणमा गएका छन् । राष्टपति कार्यलयले विज्ञप्ती जारी गरेर कार्यवाहक प्रधानमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएको छ । विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा […]

गृहमन्त्री वादल र आईजीपीबीच बोलचाल बन्द ! थाहा पाउनुहोस् यस्तो छ कारण

काठमाडौं, २३ चैत । एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालबीच बोलचाल बन्द भएको छ । पार्टी एकताको तहमा पुगेका एमाले-माओवादीले गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर भाग लिएका थिए । निर्वाचनको नतिजा आए लगत्तैदेखि पार्टी एकता र संयुक्त सरकारको तयारी थालेका यि दुई पार्टीले कसलाई गृहमन्त्री […]

मुख्यमन्त्री शाहीको अर्को खतरनाक गोप्य काण्ड

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अर्को गोप्य रहस्य खुलेको छ । यसअघि मुख्यमन्त्री शाहीपत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । शाहीका बारेमा अाएका पछिल्ला केही समाचारले यति निर्लज्ज नेताकाे नेतृत्वमा प्रदेशकाे अागामी भविष्य नै के हाेला भन्ने प्रश्न पनि उठेकाे छ ।  यो […]

प्रहरी महानिरिक्षकका लागि गोप्य दौडधुप सुरु

काठमाडौं चैत २२ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश आर्याल एकसातापछि अवकास पाउँदैछन । उनकाे अवकास पाउने दिन नजिकिएसँगै प्रहरीकाे महानिरिक्षक काे बन्ने भन्ने विषयमा ठूलाे चर्चा छ । प्रहरी महानिरिक्षकमा केही समयदेखि ठूलाे राजनीति पनि हुने गरेकाे छ । साेही कारण यसपटक वामगठबन्धनकाे सरकारले कसरी प्रहरी महानिरिक्षक बनाउँछ भनेर चासाे राख्नेहरु पनि धेरै छन् । […]

राष्ट्र बैंकसँग २२ करोड सिक्का मौज्दात

काठमाडौं, २१ चैत ।  नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ । अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, […]

नातिनीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा हजुरबुबा पक्राउ

काठमाडौं, २१ चैत । आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । १२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले […]

महिलाले नै भत्काइदिए छाउ गोठ

अछाम, २१ चैत । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँ-गाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय […]