नेमकिपाका आलोचक दिवाकरद्वारा भक्तपुर नगर प्रमुख प्रजापतिको प्रशंशा

भक्तपुर, १८ जेष्ठ । नेपाल मजदुर किसान पार्टीको कट्टर आलोचक मानिने नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको भने प्रशंशा गरेका छन । नेमकिपाका प्रभावशाली नेता समेत रहेका प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई नेपाली सेनाको कब्जाबाट छुटाउन पहल गरेपछि दिवाकरले खुलेर प्रशंशा गरेका हुन् । भक्तपुरका स्थानीय नेता दिवाकरले पहिलो संबिधान सभाको […]

पत्रकार महासंघको आन्दोलनलाई विप्लवको समर्थन

काठमाडौ, ८ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विरुद्ध आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासंघको आन्दोलनलाई नेत्रविक्रम चन्द विप्लवले समर्थन जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा पत्रकारहरुले सुरु गरेको आन्दोलनलाई आफ्नो पार्टीको समर्थन रहेको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, “स्वतन्त्र पत्रकारितामाथि सरकारको […]

चीनसँगको व्यापार युद्ध अन्त्य गर्न १७० बहुराष्ट्रिय कम्पनीको ट्रम्पलाई चेतावनी

काठमाडाैं । विश्वका चर्चित कम्पनीहरुले चीनसँगको व्यापार युद्ध बन्द गर्न अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाइ सुझाव दिएका छन् । फुटवेयर अर्थात जुत्ता निर्माणको क्षेत्रका विश्वमा कहलिएका १७० कम्पनीलेहरुले ट्रम्पलाई यस्ताे सुझाव दिएका हुन् ।  जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै उनीहरुले राष्ट्रपति ट्रम्पलाई समाधानको बाटो खोज्न आग्रह गरेका हुन् । नाइकी र एडिडाससहितका १७० […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले भने, ‘प्रधानमन्त्री संविधानको मर्मविपरित बोल्न थाल्नुभयो’

पोखरा, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरि एकपटक विवादमा आएको छ । कहिले संसदभित्र त कहिले सार्वजनिक मञ्चमा तिखो र टर्रो टिप्पणी गरेर विपक्षीहरुलाई चिढाउने प्रम ओलीको पछिल्लो बोलीले आफ्नै पार्टीबाट प्रदेशका मुख्यमन्त्री बनेकाहरुलाई चिढाएको छ । प्रधानमन्त्री ओलीले एक कार्यक्रममा प्रदेश र स्थानीय सरकार केन्द्र सरकार मातहतकै अंग हुन भन्दै भाषण […]

अर्घाखाँचीमा बस दुर्घटना, २५ घाइते ८ को अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुँदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल […]

प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या

काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता  तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी  हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका […]

अरुणाञ्चल एम्बुस विस्फोटमा परी विधायकसहित ११ जनाको मृत्यु

काठमाडौं, ८ जेठ । भारतको अरुणाञ्चल प्रदेशमा विद्राेहीहरुकाे आक्रमणमा परी एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ। अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार भएको एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको भारतीय पत्रिका द हिन्दु दैनिकले जनाएको छ। तिरोङ अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन्। विधायक […]

सातवटा टावर सदरमुकाममै अलपत्र परेपछि ६ महिनादेखि जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

काठमाडाैं । नेपाल टेलिकमले अावश्यक चासाे नदिँदा जाजरकाेटवासी टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । जिल्ला सदरमुकामभन्दा बाहिर अहिले पनि टेलिफाेन सेवा राम्ररी सुरु हुन सकेकाे छैन । नेपाल टेलिकमकाे जिएसएम प्रविधि नमस्तेको टावर समयमै निर्माण नहुँदा जिल्लावासी टेलिफाेन सेवाबाट बञ्चित भएका हुन् । जिल्लाका विभिन्न ठाउँमा निर्माण गर्ने भनि सदरमुकामसम्म ढुवानी गरि ल्याइएका नमस्तेका टावर […]

नेकपाका केन्द्रीय सदस्य शितलसहित तीन नेता गिरफ्तार

सुर्खेत, ७ जेठ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्यूरो इन्चार्जसहित तीन जनालाइ गिरफ्तार गरेकाे छ । नेकपाका भेरी ब्यूराे इन्चार्ज तथा केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ सहितका तीन जना नेता सुर्खेतबाट पक्राउ परेका हुन् । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपाका भेरी ब्यूरो ईन्चार्ज शितलसँगै नेकपाका सुर्खेत जिल्ला […]

विप्लवका कार्यकर्तामाथि प्रहरीले चलायो अन्धाधुन्द गोली, घाइते अवस्थामा एकजना गिरफ्तार

काठमाडौं, ७ जेठ । भोजपुरमा प्रहरीले गोली हानेर नेकपा कार्यकर्तामाथि गोली हानेर घाइते बनाएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीमा बसेका नेकपा कार्यकर्ता तीर्थराज घिमिरमाथि प्रहरीले गोली हानेको हो । गाेली लागेर घाइते भएका घिमिरेलाइ प्रहरीले गिरफ्तार समेत गरेकाे छ ।  प्रहरीले चलाएको गोलीबाट घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला […]