काठमाडौं । चुनाव जितेर अाफै प्रधानमन्त्रीमा अाफै निरन्तरता दिने नाराका साथ चुनावी मैदानमा अाेर्लिएका प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला निरास छन् । उनीमाथि पार्टी भित्र र बाहिर चाैतर्फी अाक्रमण पनि भइरहेका छन् । चुनाव हारेका कारण सरकारबाट बाहिरिने पक्कापक्की भएपछि उनी अहिले क्याबिनेटबाट विभिन्न निर्णय गराइरहेका छन् । उनले शक्तिकाे अत्यधिक दुरुपयाेग गरेकाे भन्दै नेकपा एमालेले […]
मुख्य समाचार
दुर्इ नम्बर प्रदेशमा एमाले नाजुक, २ ठाउँमा जित शुन्य अग्रता
काठमाडाैं, २४ मंसिर । समग्र निर्वाचनमा धेरै ठूलाे अग्रता बनाइरहेकाे नेकपा एमालेकाे २ नम्बर प्रदेशमा भने नतिजा निकै नराम्राे भइरहेकाे छ । प्रदेश नं २ को मतगणना हुँदा प्रतिनिधिसभातर्फ अहिलेसम्म १२ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ प्रदेश नं. २ मा एमालेले अहिलेसम्म २ ठाउँमा मात्र जित हासिल गरेकाे छ । […]
काठमाडौंको समानुपातिकमा पहिलो कांग्रेस दोस्रोमा विवेकसिल साझा
काठमाडाैं, २४ मंसिर । समानुपातिक तर्फकाे मतगणना राजधानी काठमाडाैंमा पनि गणना सुरु गरिएकाे छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेपछि समानुपातिकतर्फ मतगणना सुरु भएको हाे । काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार ४ हजार ३६१ मत गन्दा कांग्रेस ३१ प्रतिशतसहित अगाडि छ। यस्तो २६ प्रतिशत मत ल्याएर विवेकशील साझा दोस्रो […]
कांग्रेसलार्इ बढारेर बाम गठबन्धनले एकलौटी कब्जा गरेका ३५ जिल्ला यस्ता छन
काठमाडौँ, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काे नेतृत्वमा बनेकाे बाम गठबन्धनले देशभरकाे मतगणनामा राम्राे परिणाम ल्याएका छन् । देशका अधिकांश भागबाट कांग्रेस पूरै बढारिएकाे छ । कांग्रेसका कुनै पनि उम्मेदवारले ३५ जिल्लामा पूरै खराब नतिजा निकाले । कांग्रेस ‘क्लिन स्वीप’ भएर बाम गठबन्धनले एकलाैटी कब्जा गरेका […]
चुनावमा कतै नदेखिएर पनि फरार रहेका एसएसपी हत्या आरोपी रेशमको ४ गुणा बढी मत
काठमाडाैं, २४ मंसिर । प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका राष्ट्रिय जनता पार्टी राजपाका एक उम्मेदवार फेरि चर्चामा अाएका छन् । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका बेला सर्वाधिक चर्चामा अाएका र त्यसबेलादेखि नै भूमिगत जीवन बिताउँदै अाएका रेशम चाैधरी फेरि चर्चामा अाएका छन् । कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा […]
नयाँ रेकर्ड कायम गर्दै केपी ओलीले झापामा कांग्रेस हराए
झापा, २४ मंसिर । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट विजयी भएका छन् । उनले अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर रेकर्ड पनि कायम गरेका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलार्इ पराजित गरेका हुन् । अाेलीले अधिकारीलार्इ २८ हजार ८ सय […]
रामचन्द्रसँगै तनहुँबाट २६ वर्षपछि पूरै स्वीप भयो कांग्रेस, किसानले यसरी हराए रामचन्द्रलार्इ
तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसमा देउवाका कट्टर प्रतिस्पर्धी मानिएका रामचन्द्र पाैडेल पराजित भएका छन् । २६ वर्षदेखि लगातार तनहुँबाट चुनाव जित्दै अाएका पाैडेल यसपटक वामगठबन्धनका अगाडि टिक्न सकेनन् । पाैडेललार्इ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । त्याे पनि ठूलै मत अन्तरले पाैडेललार्इ पराजित गरेका छन् किसानले । तनहुँ […]
राैतहटमा कांग्रेसको विजयी जुलुसमा चल्याे गाेली, जित्ने र हार्ने समूकाबीच झडप
राैतहट, २४ मंसिर । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत […]
कुन दलले कुन ठाउँमा कति जिते ? हेर्नुहोस् जित्नेहरुको एकमुस्ठ नामावली
काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको १६५ सिटमध्ये नेकपा एमाले ७५, माओवादी केन्द्र ३२ र नेपाली काँग्रेस १८ सिटमा विजयी भएका छन् । जारी मतणना अनुसार संघीय समाजवादी फोरम ८ र राजपा ७ स्थानमा विजयी भएका छन् । गोरखामा नयाँ शक्ति नेपालका संयोजक डा. […]
वामले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली
भक्तपुर, २४ मंसिर । देशभर वामगठबन्धनले अग्रता लिइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार भेटघाट गरेका छन् । भक्तपुरकाे बालकाेटमा रहेकाे अाफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै अाेलीले वामगठबन्धनले अब नेपाललार्इ नमूना देश बनाउने बताए । उनले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई जनताले परास्त गरेको […]










