काठमाडाैं, ४ माघ । सरकारले प्रदेशका अस्थायी मुकाम ताेकेपछि विभिन्न प्रदेशमा अान्दाेलन चर्किएकाे छ । यसैक्रममा धनकुटामा प्रहरी र अान्दाेलनकारीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशकाे अस्थायी केन्द्र विराटनगर ताेकेपछि त्यसका विरुद्ध धनकुटामा अाज बिहानैदेखि प्रदर्शन सुरु भएकाे थियाे । धनकुटालार्इ नै एक नम्बर प्रदेशकाे […]
मुख्य विशेष
प्रदेश प्रमुखका लागि प्रस्तावित यी नाममाथि मन्त्रिपरिषदमा घम्साघम्सी
काठमाडौँ, ३ माघ । प्रदेश प्रमुख र मुकाम ताेक्न बसेकाे मन्त्रिपरिषदकाे बैठक विना निष्कर्ष स्थगित भएकाे छ । अाजकाे मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने भनिएकाे थियाे । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहानैदेखि बैठक बसेको बैठक थप छलफलको अावश्यकता भएको भन्दै पुनः बस्ने स्थगित गरिएकाे स्राेतले जानकारी दिएकाे छ । सूचना […]
ब्ल्याकमेलिङको आरोप पुष्टि गर्न सुमार्गीलार्इ सिरोहियाको चेतावनी
काठमाडाैं, २ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि लगाएको आरोप पुष्टि गर्न व्यवसायी अजेयराज सुमार्गीलाई चेतावनी दिएका छन्। अाफूले सुमार्गीलार्इ धम्की नदिएकाे उनले प्रष्ट पारेका छन् । यदि कुनै माध्यामबाट धम्की दिएकाे भए प्रष्ट पार्न उनले बताएका छन् । सिराेहियाले भनेका छन, ‘मैले पहिले बेचेकै मूल्यमा जग्गा फिर्ता गर्न धम्क्याएको हो भने […]
रौतहटमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, पीडितको उद्धारमा घरघरमा पुग्न नेकपाको आह्वान
रौतहट, १ माघ । रौतहटमा शितलहरबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन नेपाल कम्युनिस्ट पार्टीले आग्रह गरेको छ । चिसोमा कठ्यांग्रिएर आम जनता मरिरहे पनि सरकार आफ्नै स्वार्थमा लिप्त भएको भन्दै नेकपाले आलोचना गरेको छ । राैतहटमा अहिलेसम्म चिसाेले कठ्याङ्ग्रिएर पाँच जनाकाे मृत्यु भइसकेकाे छ । नेकपाका रौतहट जिल्ला इन्चार्ज विजयलाल […]
एमालेसँग माओवादी केन्द्रले माग्यो दुर्इ प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख
काठमाडाैं, ३० पुस । नेकपा (माअाेवादी केन्द्र)ले गठबन्धनकाे सहकर्मी दल नेकपा (एमाले)सँग प्रदेश सरकार गठनका सम्बन्धमा अाफ्नाे माग प्रष्ट पारेकाे छ । सिंहदरवारमा बसेकाे एमाले र माअाेवादी केन्द्रले बनाएकाे संयुक्त कार्यदलकाे बैठकमा साे माग माअाेवादी केन्द्रले राखेकाे हाे । संयुक्त कार्यदलकाे आइतबारकाे बैठकमा माओवादी नेताहरुले दुर्इ प्रदेशमा मुख्य मन्त्री र चार प्रदेशमा सभामुख अाफ्नाे पार्टीकाे […]
१९५० को विवादित सन्धी संशोधन गर्न बल्ल तयार भयो भारत, नेपाललार्इ मस्यौदा लेख्ने जिम्मा
काठमाडाैं, २९ पुस । नेपालमा लामाे समयदेखि विराेध हुँदै अाएकाे १९५०काे सन्धी परिमार्जन गरिने भएकाे छ । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धी परिमार्जन गर्ने निस्कर्ष निकालेको हाे । भारतकाे नयाँ दिल्लीमा रहेकाे इपिजीकाे सचिवालयमा बिहीवार र शुक्रवार बसेको दुर्इ देशका अधिकारीहरुकाे संयुक्त बैठकले यस्ताे निर्णय गरेकाे हाे । उक्त बैठकमा […]
मन्त्रिपरिषदमा इतिहासकै ठूलो अपारदर्शीता, निर्णय के भयो भन्ने थाहा नै पाउँदैनन मन्त्रीहरु
काठमाडाैं, २९ पुस । निर्वाचन सम्पन्न भइसकेर पनि सरकार नछाडेका शेरबहादुर देउवा नेतृत्वकाे मन्त्रिपरिषद इतिहासकै सबैभन्दा बढी अपारदर्शी भएकाे छ । बैठकका एजेण्डा सूचीमा नै नचढाइ साेझै खल्तीबाट ल्याएका प्रस्तावहरु पारित हुन थालेका छन् । मन्त्रिपरिषद बैठकमा के निर्णय भए भन्ने स्वयम् मन्त्रीहरुले नै थाहा पाउँदैनन । निर्णय भएका प्रस्तावहरु सार्वजनिक गरिए मात्र मन्त्रीले थाहा […]
सीमा क्षेत्रका अाधाजस्तो सीमास्तम्भ गायब
जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो । सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा […]
भारतीय एकाधिकार तोड्दै चीनतर्फको इन्टरनेट नेपालमा
काठमाडाैं । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । […]
सर्वोच्चका न्यायाधिशले मागे उल्टै आफ्नै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र
काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले आज पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो । वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा […]











