काठमाडौं, ७ बैसाख । फरार अभियुक्त तथा गुण्डा नाईके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए । १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका मनाङेलाई […]
मुख्य विशेष
श्रीमतीको मोवाइलका कारण लुकेर बसेका दिपक मनाङे परे यसरी गिरफ्तार
काठमाडौं, ६ बैसाख । फरार अभियुक्त तथा गुण्डा नाईके दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए । १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका मनाङेलाई […]
नेकपाको बन्दका कारण पूर्वी नेपाल ठप्प, अवज्ञा गर्ने गाडीमा तोडफोड र आगजनी, ठाउँ-ठाउँमा बम
काठमाडौं, ४ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दका कारण पूर्वी नेपाल बिहानैदेखि ठप्प बनेको छ । बिहानी सेवामा चल्ने लामो तथा छोटो दुरीका यातायात, स्कुल, कलेजहरु ठप्प छन् । नेकपाले नेता किरण राईसहित ८ नेताहरुलाई गिरफ्तारी गरी झुटठा मुद्दा लगाएको भन्दै त्यसको खारेजी र नेताहरुको रिहाईको माग गर्दै मंगलबार पूर्वी कमान्ड बन्द आव्हान […]
प्रम ओलीलार्इ टेरेनन कर्मचारीले, ओली कडीकडाउ भाषणमा, कर्मचारी अटेर गर्दै धमाधम विदेशतिर
काठमाडाै । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक ९राजपत्रअनंकित० कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक […]
सिरियामा अमेरिकाले गर्यो श्रृङ्खलाबद्ध आक्रमण
काठमाडाैं । सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् । गत हप्ता सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला भएको थियो जसबाट महिला र बालबालिका बढी प्रभावित भएका थिए । यसको […]
अन्तत: प्रहरीको आईजीपी बने सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त
काठमाडौं, २७ चैत । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त हुनुभएको छ । सत्ता साझेदार दलहरुबीच विवाद भएपछि बिहान निष्कर्ष्विहीन भएको मन्त्रिपरिषद्को आजै साँझ बसेको दोस्रो बैठकले प्रहरीको दुवै संगठनमा प्रमुख नियुक्त गरेको हो । आईजीपीको दौडमा सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की रहेकोमा बरियताको क्रममा […]
भाटभटेनी सुपरमार्केटमा आगलागी, नियन्त्रणको प्रयास जारी
रुपन्देही, २५ चैत । बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटलवको सुख्खानगरमा रहेको सुपरमार्केटको चौथो तल्लामा बिहानैदेखि लागेको आगो दुईवटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थनीय बासिन्दाले निभाउने प्रयास गरिरहेका छन् । बुटवल ८ सुख्खानगरस्थित सुपरमार्केटमा बिहान करिब ४ बजेदेखि आगोलागी भइरहेको छ। आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरिरहे पनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको […]
एकाबिहानै हिन्दूवादी नेतामाथि गोली प्रहार, गाईको संरक्षण माग गर्ने आचार्यको अबस्था गम्भीर
विराटनगर, २५ चैत । विराटनगरमा एकाबिहानै गोली चलेको छ । अज्ञात समुहले गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासमाथि गोली प्रहर गरेको छ । अज्ञात समुहले प्रहार गरेको गोली लाग्दा विरानगरको जतुवामा हिन्दूवादी युवा अभियानकर्ता आचार्य गम्भीर घाइते भएका छन् । प्राप्त समाचार अनुसार आइतबार बिहान पौने तीन बजे आएको अज्ञात समूहले उनि […]
कैलालीमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते, १९ गिरफ्तार
कैलाली, २४ चैत । कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकापा कार्यकर्ता घाइते भएको बताइएको छ। दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको […]
आक्रोशित जनताले आयुक्त भाईकाजी तिवारीं बिरुद्द येसरी नारालगाए (भिडियो सहित)
काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीं सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रममा नेवार जाति आदिवासी जनजाति नभएकाे भनी दिएको अभिव्यक्तिप्रति स्थानीयले अाक्राेश व्यक्त गरेका छन । उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार बिरोध प्रदर्शन समेत भएको छ । बिरोध प्रदशनमा आक्रोशित नेवार तथा जनजातिले असनमा उनकाे पुत्ला समेत जलाएका छन।










