एजेन्सी । चीन र भारतबीच जारी सीमा विवाद थप चर्किने चिनियाँ रणनीतिकारहरुले बताएका छन्। चिनियाँ सेनाका रणनीतिकारहरुले सरकारलाई सीमा विवाद चर्किने र त्यसले चीन र भारतजस्ता परमाणु हतियार सम्पन्न देशलाई युद्धमा धकेल्ने सम्भावना भएको भन्दै सजग रहन सुझाव दिएको एससीएमपीले जनाएको छ। उनीहरुले युद्ध भड्किने सम्भावना भएकाले सरकारालई आवश्यक तयारी गर्न पनि सुझाव दिएको बताइएको […]
मुख्य विशेष
उपत्यकामा ९ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो
काठमाडौँ । पछिल्लो २४ घन्टामा उपत्यकामा ९ सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार […]
महामारीमा यातायातमा यसरी चलिरहेको छ लुटको धन्दा, प्रहरीकै मिलेमतोमा हुन्छ करोडौको खेल
काठमाडौं, ११ असार । एकातिर कोरोना महामारीकाकारण जारी गरिएको लकडाउनले आम नागरिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, अर्कोतिर भने लकडाउनको फाइदा उठाउँदै कमाउनेहरुको धन्दा धमाधम चलिरहेको छ । तीन महिना लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण घटनुको सट्टा झन् झन् बढ्दो छ भने अर्र्थतन्त्र ठप्प हुँदा अनेकौ समस्या उत्पन्न भइरहेका छन् । संक्रमणको फैलावटलाई रोक्न […]
चट्याङ लागेर ४ जनाको मृत्यु
राजविराज, ११ असार । चट्याङ लागेर आज बिहान चार जनाकाे मृत्यु भएकाे छ । चट्याङ्ले लागेर एक जना घाइते भएका छन्। जिल्लाकाे डाक्नेश्वर नगरपालिका वार्ड नं ९ मा एक जना, महादेवा गाउँपालिकाकाे वार्ड नं २ मा एक र राजगढ गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनास्थलका बारे जानकारी लिइरहेकाे जनाएकाे […]
रुकुम सोती घटनाकी दोषी भनिएकी युवतीकी आमालाइ धरौटीमा रिहा गर्न आदेश, २३ थुनामा
काठमाडौं, १० असार । ६ जनाकाे ज्यान जाने गरी भएकाे रुकुम पश्चिमकाे साेती घटनामा अभियाेग लागेका २३ जना थुनामा गएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले उनीहरुलाइ पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । अदालतले युवतीकी आमालाइ भने धराैटीमा रिहा गर्न आदेश दिएकाे छ । जाजरकाेट राणा गाउँका नवराज विक र उनका साथीहरुसहितकाे नृशंस हत्यामा सम्लग्न […]
लिपुलेक क्षेत्रका पिल्लर राखिएका क्षेत्रमा पुग्दै छाङरुका सशस्त्र प्रहरी
काठमाडौं, ९ असार । दार्चुलाकाे छाङरुमा राखिएकाे सशस्त्र प्रहरीकाे टाेली वाेर्डरमा गएर पिल्लरहरुकाे अनुगमन गर्न थालेकाे छ । साेही क्रममा छाङरुमा राखिएको बोर्डर आउट पाेष्ट (बीओपी) को टोली नेपाल–भारत-चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म पुगेको हो । बीओपीका प्रमुख प्रहरी […]
गैरकानूनी र मनोमानी ढङ्गले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको चेतावनी
काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निजी विद्यालयहरुलाई कुनैपनि शुल्क नतिर्न विद्यार्थी र अभिभावकहरुलाई आग्रहसमेत गरेको छ । सोमवार […]
पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बजेको घटनाप्रति वोर्डले माग्यो क्षमा
काठमाडौं, ८ असार । पर्यटन मन्त्री बाेल्दै गर्दा भर्चुअल मिटिङमा पाेर्न भिडियाे बजेकाे घटनाप्रति नेपाल पर्यटन बोर्डले क्षमा मागेकाे छ । सोमबार वाेर्डकाे आयोजनामा भर्चुअल मिटिङ गरिएकाे थियाे । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब उनी बाेल्न थाले त्यस लगत्तै एक एकाउन्टमा पाेर्न भिडियाे बजेकाे थियाे । […]
परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह
काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी सभामा सम्बाेधन गर्दै ट्रम्पले साे आग्रह गरेका हुन् । अमेरिकाकाे ओक्लोहोमामा आयाेजना गरिएकाे चुनावी सभामा झण्डै दुई घण्टा […]
ग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम
कतिपय मानिसहरु ग्रहण हेर्न निकै उत्सुक रहन्छन । आज सूर्यग्रहण लाई लिएर पनि मानिसहरुमा निकै कौतुहलता हुन् सक्छ । तर, सूर्यग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम । १ सूर्य ग्रहणलाई खुला आखाँले हेर्नु हुँदैन सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन । यो कार्य निकै हानिकारक हुनसक्छ । यो समय सूर्यबाट आउने खराब प्रकाशका कारण […]











