को थिए महान सहिद कृष्ण सेन ‘इच्छुक’ ?

१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता यामबहादुर सेन र माता भीमकुमारी सेनको कोखबाट […]

सैनिक महाविद्यालयमा बालकलाई शौचालय लिएर यसरी हत्या गर्न खोजियो

काठमाडौं, ६ जेठ । चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ । गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले […]

सडकमा क्यामेरा राखेर मोदीको विरोधमा उत्रिए पत्रकार, पत्रकार महासंघले समेत जनायो आपत्ती

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्टिय सभागृहमा प्रम मोदीका लागि आयोजित एक कार्यक्रममा प्रवेश पास लिएका सञ्चारकर्मीहरुलाई प्रवेश गर्न नदिइएपछि सञ्चारकर्मीहरुले आफ्ना सञ्चारसाधन सडकमा राखेर विरोध समेत प्रदर्शन गरेका छन् । शनिवार दिउसो राष्टिय सभागृहभित्र प्रम मोदी प्रवेश […]

मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो

प्रभात चलाउने भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप पनि सबैमा अनुभूत भएकै छ । १९५०को सन्धीदेखि नेपाली भूगोलमाथि भारतले लगाइरहेको कुदृष्टि र गरिरहेको हस्तक्षेप पनि […]

कम्पनीका गाडीलाई सरकारी सुरक्षा

काठमाडौं, २१ बैसाख । यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

एमाले-माओवादीको संयुक्त कार्यक्रममा झण्डै मारामार (भिडियो)

काठमाडौं,९ वैशाख । एमाले-माओवादीको संयुक्त कार्यक्रम सुरु नहुदै लफडा सुरु भने सुरु भएको छ । राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेए । विरोध भएपछि व्यानरलाई हटाइएको छ । लेनिन जयन्तीको अवसर पारेर एमाले-माओवादीले संयुक्त रुपमा आयोजना […]

पत्रकार महासंघ चुनाव: मनोनयन दर्ता नहुदै केन्द्रसहित देशभर तालाबन्दी

काठमाडौं, ७ बैसाख । नेपाल पत्रकार महासंघमा तालाबन्दी भएको छ । महासंघलाई साँझ संगठन बन्न नदिनेगरी ३ दलीय सङ्गठनले दादागिरी देखाएको भन्दै  संचारग्रामस्थित केन्द्रीय कार्यालयसहित सातैओटै प्रदेश कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनले महासंघमा सिन्डिकेट लगाएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार […]

प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य

म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले […]

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]