काठमाडौं । थाइल्याण्डमा एक न्यायाधीशले अदालतभित्रै आफैंलाई गोली हानेका छन् । थाइल्यान्डको यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । फिएन्चना, यला प्रान्तको अदालतका न्यायाधीश हुन् । यला क्षेत्र विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डमा पर्छ । शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ […]
विश्व
चिनियाँ राष्ट्रप्रमुख सी लाई नेपाली राष्ट्रपति भण्डारी र प्रम ओलीसहितको टोली विमानस्थलमै पुगेर भव्य स्वागत गर्ने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने नेपालले निर्णय गरेको छ । असोज २५ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी आइपुग्ने भएका छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि नेपाली राष्ट्रपति भण्डारी विमानस्थलमै जाने कार्यक्रम तय गरिएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत […]
अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो
ह्युस्टन, १६ असोज । अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन इआइए ले जनाएको छ ।अमेरिकामा गत साता प्रति दिन कच्चा तेल औसतमा ६२ लाख ९० हजार ब्यारेल रहेको थियो । अघिल्लो साताको तुलनामा यो प्रति दिन ८७ हजार ब्यारेलले कमी हो । यसैगरी गत साता कच्चा तेलको […]
दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी
नयाँ दिल्ली, १६ असोज । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म […]
विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा
बग्दाद, १६ असोज । दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा कफ्र्यु आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ । इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहान ५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिए । मुलुकमा बढ्दो बेरोजगारी […]
इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न – क्युबाली विदेशमन्त्री
हवाना, १६ असोज । अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताए । ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गरे । उनले क्युबामाथिका प्रतिबन्धहरु मानव अधिकारको […]
मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए
१५ असोज । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी आइएस लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान ड्रोन कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् । गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुई ओटा क्ष्ँोप्यास्त्र प्रहारमा परी आइएसका पाँच आतङ्ककारी मारिएका […]
इराकमा सरकार विरोधी प्रदर्शन
बग्दाद, १५ असोज । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराकी प्रहरीले मङ्गलबार जानकारी दिएको छ । इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा […]
उच्चस्तरीय तालिबानी प्रमण्डल पाकिस्तान भ्रमणमा
इस्लामाबाद, १५ असोज । अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो । एक महिनाअघि संयुक्तराज्य अमेरिकासँगको वार्ता एकाएक भङ्ग भएपछि तालिबान समूहले अफगानिस्तानमा भिषण हमलाहरु गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन […]
विश्व मिलिटरी खेलकूद प्रतियोगिता प्रतिस्पर्धा गर्दै
काठमाडौँ, १५ असोज । चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता सिआइएसएम मा नेपाली सेनाले भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो […]









