दक्षिण र उत्तर कोरियाबीच चीनमा भयो गोप्य वार्ता, अमेरिका फेरि त्रसित

काठमाडौं । अमेरिकालाई छल्दै दक्षिण कोरियाले उत्तर कोरियासँग गोप्य वार्ता गरेको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा चीनमा भएको वार्ताको बताइएको छ । दक्षिण काेरियाले अाफूलार्इ छलेर उत्तरसँग वार्ता गरेपछि यतिबेला अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प त्रसित बनेका छन् । यसअघि उत्तरकाेरियालार्इ सिध्याउने धम्की दिँदै अाएका ट्रम्प उत्तरकाेरियाका राष्ट्रप्रमुख किम जाेङ उनसँग वार्ता गर्ने रहर देखाउन […]

किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]

पाकिस्तानले अमेरिकालार्इ गम्भीर धोका दिएको ट्रम्पको आरोप

US president Donald trump

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाएका छन । अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिँदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप छ । उनले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गरेका छन् । अमेरिकाले गत अगष्टमै पठाउने […]

कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु

काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]

उत्तरकोरियाले अमेरिकामाथि साइबर हमला गरी बै‌ङ्किङ प्रणालीमा असर पुर्याएको अमेरिकाकै दावी

एजेन्सी । अमेरिकाले अाफ्नाे देशमाथि उत्तरकाेरियाले साइबर हमला गरेकाे दावी गरेकाे छ । यस वर्षको शुरुवातमा अस्पताल, व्यवसायदेखि बैंकहरुलाई प्रभावित पारेको ‘वानाक्राई’ मालवेर हमलाका लागि उत्तर कोरिया जिम्मेवार भएको अमेरिकी प्रशासनले ठहर गरेको छ । उक्त साइबर हमलामा १५० देशका ३ लाखभन्दा बढी कम्युटर प्रभावित हुनका साथै अर्बौँ डलरको नोक्सानी भएको थियो । वाल स्ट्रीट […]

भाडदौडमा बङ्गलादेशमा दश जनाको मृत्यु, कैयौँ घाइते

ढाका, ३ पुस । बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हँुदा कम्तीमा दश जनाको मृत्यु भएको छ । बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ शहरमा सोमबार भएको घटनामा अन्य ५० जना घाइते भएका छन् । चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये […]

सुरक्षा परिषदमा चीन, रुस र अमेरिकाबीच उत्तरकोरियाको विषयलार्इ लिएर चर्को आरोप प्रत्यारोप

काठमाडाैं । शुक्रबार उत्तर कोरियाको विषयलाई लिएर डाकिएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा उत्तर कोरिया, अमेरिका, रुस र चीन एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन्। रुस र चीनले उत्तर कोरियाली आणविक तनावलाई शान्तिपूर्ण तरिकाले हल गर्न अमेरिकाले नचाहेको बताएका छन् भने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वार्तामा बस्नुअघि उत्तर कोरियाले त्यसको वातावरण बनाउनुपर्ने बताए। बैठकमा राष्ट्रसंघका लागि उत्तर […]

उत्तर कोरिया यसरी अमेरिकासँग ब्ल्याकमेल गर्छ

काठमाडौँ । ‘उत्तर कोरियासँग अमेरिका कुनै शर्त विना वार्ताका लागि तयार छ,’ – यो भनाई अमेरिकी विदेश मन्त्री रेक्स टेलरसनको हो । अमेरिका पहिलादेखि यो भन्दै आएको थियो कि, उत्तर कोरिया जबसम्म आफ्नो परमाणु र मिसाइल कार्यक्रम छाड्दैन, तजसम्म उसँग छलफल हुँदैन । तर, अब अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनको यो भनाईलाई उत्तर कोरियाका विषयमा […]

उत्तर कोरियाको चेतावनीपछि अमेरिकाले यस्तो भन्यो, कोरियाली प्रायदिपमा युद्धको सम्भावना बढ्याे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो  उत्तर कोरियासँग युद्धको सम्भावना दिनहुँ बढेको उनले बताए । उत्तर कोरियासँग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र […]

सी जिनपिङले भने ‘नेपाली माअाेवादी हाम्रा पहिलाे नम्बरका मित्र हुन्’

काठमाडौं, १५ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका विभिन्न देशहरुमा विभिन्न पार्टी र समूह गरी ६ सय कम्युनिस्ट पार्टीको सूची तयार गरेको छ । सबैभन्दा पहिलो नम्बरमा नेपालको माओवादी पार्टीलाई राखेको छ । उसले माओवादी जनयुद्धले नेपालको परिवर्तनमा ठूलो भूमिका खेलेको भन्दै पहिलो नम्बरमा राखेको हो । उसले कुनै व्यक्तिको नाम भन्दापनि नेपालको माओवादी पार्टीलाई […]