टेस्लाका इलोन मस्क बिल गेट्सलाई उछिन्दै भए ३५ औं स्थानबाट उक्लेर दोस्रो धनी

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक इलोन मस्क माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा धनाढ्य व्यक्ति बनेका छन्। बिल गेट्सलाई पछिपार्दै मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति बनेका हुन्। आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि मस्कको व्यक्तिगत धन १२८ अर्ब डलर पुगेको बताइएको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस […]

डब्लूएचओका प्रमुखमाथि बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

काठमाडौं । इथियोपियाका पूर्वमन्त्री समेत रहेका डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रियससमाथि त्यहाँका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको छ। बिद्रोही शक्ति टिग्रे पिपल्स लिबिरेसन फ्रन्ट टीपीएलएफ र इथियोपियाको संघीय सेनाबीच हाल संघर्ष जारी छ। टेड्रोसले टीपीएलएफको पक्षमा वकालत गरेको र उनीहरुलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको बीबीसीले जनाएको छ। इथोपियाको राष्ट्रिय […]

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

एजेन्सी– दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकारविरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर […]

बाइडन जित नजिक, मतगणना तत्काल रोक्न माग गर्दै अदालत गए ट्रम्प

काठमाडौं, २० कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले […]

अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पभन्दा वाइडन अघि देखिदै, यसरी चयन हुन्छन् अमेरिकी राष्ट्रपति

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएर मत परिणाम आउन सुरु भएको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक उम्ममेदवार जोड बाइडन रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अघि देखिएका छन् । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ […]

राजधानी भियनाको ६ स्थानमा अन्धाधुन्ध ‘आतंकवादी’ आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । […]

काबुल विश्वविद्यालयमा आक्रमण, २२ विद्यार्थीको हत्या

एजेन्सी । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गरी २२ विद्यार्थीको हत्या गरेको छ। तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ। घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् । घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अमेरिकी सरकारी सम्पत्ति चोरी र जासुसी गरेको आरोप लागेका स्नोडनलाई रुसले दियो पीआर

एजेन्सी । अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीका अति गोप्य सामग्री सार्वजनिक गरेका एडवर्ड स्नोडेनलाई रुसले स्थायी बसोबासको अनुमति दिएको छ। उनले रुसमा स्थायी बसोबासको अनुमति स्नोडेनका वकिल अनातोली कुचेरेनाले जनाएका छन्। अमेरिकी सरकारले आम नागरिकमाथि जासुसी गरेको सूचना सार्वजनिक गरेयता स्नोडेन रुसमा बस्दै आएका छन्। रुस सरकारले उनलाई शरण दिएको थियो। ३७ वर्षीय स्नोडेनविरुद्ध अमेरिकामा जासुसी […]

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ । विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत […]

टाउको काटेर शिक्षकको हत्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजेतिर आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो । आक्रमणकारी भागेपछि मात्रै स्थानीय प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार […]