ट्राफिक प्रहरीले १ लाख ४६ हजार लाइसेन्समा प्वाल पार्यो

काठमाडौँ ८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौं पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए । महाशाखाले विस २०६९ […]

भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]

दुरुस्तै मान्छेजस्तै रोबोटबाट यौन आनन्द लिन पाइने

एजेन्सी । यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ । स्पेनमा युवाहरूको आकर्षण रोबोट सेक्स डल प्रति बढ्दै गएको देखिन्छ । यौन सुखको प्राप्ती नहुदाँ मानव शरीर आउन […]

बूढी हाब्रेले जन्माई जुम्ल्याहा

बेइजिङ । सन्तानको इच्छा कुनै पनि प्राणीले गरेको हुन्छ । उमेरमा सन्तान जन्मिनु भनेको प्राकृतिक मानिन्छ । चीनमा भने एउटा बूढी हाब्रेले आफ्नो उमेरको उत्तराद्र्धतिर अर्थात् २३ वर्षमा बच्चा जन्माएकी छ त्यो पनि जुम्ल्याहा । एउटा केटो र अर्को केटी । पोथी बच्चाकोे वजन १७५ ग्राम तथा भालेको १२३.१ ग्राम रहेको छ । हाब्रेका गतिविधिलाई […]

अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो

वासिङटन, १८ साउन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको […]

जीउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि…

नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जीउँदै गाडेर छोडे पनि ती शिशु रोएको गाउलेले सुनेपछि जीवितै खाल्डोबाट निकालिएको छ । खाल्डोमा पुरेर छोडेको कैयौँ घण्टापछि पनि ती शिशु जीवितै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रूपमा लिइएको छ । एक १६ वर्षीया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा […]

८० किलोको विश्वकै ठूलो अनौठो खरबुजा भेटियो

विचित्र संसार तौल घटाउनको लागि सबैभन्दा राम्रो उपायको रुपमा लिने गरिन्छ खरबुजाको सेवनलाई । गर्मी मौसममा पाईने खरबुजा यो मौसमको सबैको लागि प्रिय खानेकुरा हो । सामान्यतया हामीले खाने गरेकोखरबुजाको तौल मात्र ६ देखि ७ किलो सम्मको हुन्छ तर विश्वमा यस्तो खरबुजा पनि छ जसको तौल ८० किलो सम्म छ । चीनको राजधानी बेईजिङमा एक […]

भूत आएको भन्दै अालिशान महलबाट भागे यी राष्ट्रपति

याे युग विज्ञानकाे युग हाे । विज्ञानले प्रमाणित गरेपछि मात्र त्यसमाथि सबैकाे विश्वास हुन्छ । तर प्राय देशका पिछडिएका समाजमा भने अझै धार्मिक सामाजिक अन्धविश्वास कायमै छ । त्यसमध्ये भूतले तर्साएका कुरा सबैभन्दा बढी अाउने गर्छन । तर, भाैतिक विज्ञानले भूतप्रेतलार्इ मान्दैन । सामान्य अशिक्षित मान्छेेहरु यस्ताे भूतप्रेतमा विश्वास गर्छन । भूतप्रेतमा अाधारित थुप्रै लाेककथाहरु […]

फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा

धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]