पर्यटकका लागि आकर्षक गन्त्व्य बन्दै काउलेपानी होमस्टे

लमजुङ, १ पुस । घरबास (होमस्टे) का लागि उत्कृष्ट भनिएको गाउँशहरको काउलेपानीमा रु ४० लाखको लगानीमा विभिन्न पर्यटकीय संरचना निर्माण गरिएको छ । सदरमुकाम बेँसीशहर नगरपालिका–३ गाउँशहरको काउलेपानी क्षेत्रको पर्यटन विकास र गाउँमा आउने पाहुनालाई स्तरीय सेवा प्रदान गर्नका लागि त्यस्ता संरचना निर्माण गरिएको हो । गाउँमा पदैल मार्ग, पाहुना सत्कार कक्ष, दृश्यावलोकन टावर, खानेपानी […]

जल पर्यटन बढाउन सैनामैनामा विशाल जलाशय निर्माण गरिदै

बुटवल, १३ मंसिर । चुरे संरक्षण र जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ । सिँचाइ सुविधा पु¥याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलाशय निर्माणको प्रक्रिया अगाडि बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । कार्कीका अनुसार मुर्गियादेखि पाँच किलोमिटरभित्र चुरे पहाडको काखमा ५० बिगाहा […]

निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको जहाज सिमिकोटमा दुर्घटना

हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा तारा एयरको जहाज दुर्घटनामा परेकाे छ । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा खटिएका प्रहरीहरु लिएर अाउदै गरेकाे तारा एयरकाे जहाज दुर्घटनामा परेकाे हाे । मंगलबार बिहान सिमिकाेटबाट सुर्खेतका लागि उड्नै लाग्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनाबाट पाइलटसहित पाँचजना घाइते […]

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने

काठमाडौ, ६ मंसिर । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने चितवनको मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल […]

नेपालमा अाउने पर्यटक ह्वात्तै बढे, १० महिनामा साढे ७ लाख

काठमाडाैं, ४ मंसिर । नेपालमा अाउने पर्यटककाे सङ्ख्यामा उल्लेख्य बृद्धि भएकाे छ । पछिल्लो १० महिना मात्र नेपाल आउने पर्यटकको संख्यामा ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो तथ्याङ्क अघिल्लो वर्षभन्दा एक तिहाइले बढी हो । अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको […]

लाङ्टाङमा जापानी पर्यटकको मृत्यु

रसुवा, ३ मंसिर । लाङटाङ क्षेत्रको पदयात्रामा गएका एक जापानी पर्यटकको आज रिम्चे क्षेत्रमा निधन भएको छ । मृत्यु हुनेमा ७० वर्षीय इवाता ताकासी रहेको र उनी आज बिहान शेर्पागाउँबाट लाङटाङतर्फ जाँदै गर्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । उनको शव लिन प्रहरीसहित गएको हेलिकप्टर उक्त गाउँमा […]

बम विष्फोटबाट आठ जना घाइते, कालि

रौटहट, २ मंसिर । चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै आज अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो । विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई, सात वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, […]

यस्ता छन् हनुमान ढोका क्षेत्रका जीवन्त संग्रहालय

काठमाडौँ, २ मंसिर । काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रूपमा रहेको छ । पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षिणमा जैशीदेवल तथा उत्तरमा सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको सो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र पनि हो । यही क्षेत्रमा विश्व […]

दुर्इ वर्षमा नेपाल आउने बेलायती दोब्बर नाघे

काठमाडाैं । नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या गत वर्षदेखि आकस्मिक रुपमा रुपमा बृद्धि भएको छ। सन् २०१५ मा भूकम्पको कारण २९ हजारमा घटेको यो संख्या गत वर्ष ४६ हजार २ सय ९५ पुगेको थियो। यो बर्ष त्यो संख्या बढेर ६० हजार भन्दामाथि पुग्ने आशा बेलायतस्थित नेपाली दूताबासले गरेको छ। मंगलबार नेपाली दूताबासले लण्डनमा नेपालको […]

नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना

बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]