भरतपुर, १५ कार्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । […]
पर्यटन
मुस्ताङका किसानले यस सिजन मात्र ४२ करोडको स्याउ बिक्री गरे
मुस्ताङ, १५ कार्तिक । यस वर्ष मुस्ताङका किसानलले ४२ कराेडकाे स्याउ बिक्री गरेका छन् । नेपालकाे कर्णाली र मुस्ताङलार्इ स्याउकाे पकेट क्षेत्र मानिन्छ । मुस्ताङमा याे सिजन किसानका बारीमै पुगेर स्याउ खरिद गर्ने गरिन्छ । साेही अनुसार यसपटक काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद […]
कालिमाटीमा पर्यटकीय गन्तव्यको विकास गरिने
सल्यान, १४ कात्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन […]
ट्रेकिङ एजेन्सीहरुकाे साझा संस्थामा दाहाल निर्वाचित
काठमाडौं, १२ कार्तिक । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको बिजयी भएका छन् । टानको ३९ अौ साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष खुम सुबेदी, प्रथम उपाध्यक्ष जीवन थापा, उपाध्यक्ष निलहरी बस्तोला, महासचिव आङ पेम्बा शेर्पा, सचिव सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सह -कोषाध्यक्ष तारा राणा निर्वाचित भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा […]
विश्व युवा सम्मेलनका नाममा नेपालबाट तीनसय रसियातिर
काठमाडौँ, २५ असोज । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् । विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको […]
स्याललाई हानेको गोली मानिसलाई लागेपछि
सिन्धुली, २२ असोज । गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए । नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु […]
३८औँ विश्व पर्यटन दिवस नेपालमा मनाइदै । विश्वभर पर्यटन फस्टाउँदाे
काठमाडौँ, ९ असोज । ‘दिगो पर्यटन : विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा विगत झँै यस वर्ष पनि दिवस मनाउन लागिएको हो […]
हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या
काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]
अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता
काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]
कोशी टप्पुबाट चितवन निकुञ्जमा ल्याइएका अर्नाको स्वास्थ्य नाजुक
चितवन, ७ असोज । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ । गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य बिग्रेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका […]










