काठमाडाै । लियोनल मेस्सीले दोहोरो गोल गरेपछि बार्सिलोनाले यस सिजनको लालिगामा विजयी सुरुवात गरेको छ। शनिवार राति अल्भासलाई ३–० गोलअन्तरले पराजित गर्दै साविकको विजेता बार्सिलोनाले आफ्नो लय कायम गरेको हो। बार्सिलोनाको छ हजारौं लालिगा गोलमा मेस्सीले माथिल्लो पोस्टको ठिक तलबाट शशक्त फ्रिकिक प्रहार गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए। खेलको आधा समय वित्दा परिवर्तित खेलाडीका […]
खेलकुद
इन्डोनेसियामा सुरु भयो १८ औ एसियाड
काठमाडाैं । एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेल (एसियाड) को १८औँ संस्करण इन्डोनेसियाको जकार्तामा सुरु भएको छ । गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरे । ‘एसियाको शक्ति’ नारा दिएको प्रतियोगितामा एसियाका ४५ राष्ट्रले सहभागिता जनाएका छन् । नेपालले भाग लिने २९ मध्ये २३ खेल जकार्तामा हुनेछ । नेपालले आर्चरी, एथलेटिक्स, […]
सीपीएलमा सन्दीपको पुनः उत्कृष्ट प्रदर्शन, एकै ओभरमा लिए दुई विकेट
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । बिहीबार बिहान सम्पन्न खेलमा सन्दीपले दुई विकेट लिए । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्समा आवद्ध सन्दीपले जमैका तल्लावाहविरुद्ध एकै ओभरमा दुई विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले ५.२५ को औसतले २१ रनमात्र दिए । […]
उत्कृष्ट प्रदर्शनका वावजुत जापानसँग नेपाल १-० ले पराजित
काठमाडौं । एसियाली खेलकुद-एसियाड अन्तर्गत पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग १-० गोलको हार ब्यहोरेको छ। इन्डोनेसियाको सिकाराङस्थित विबावा रंगशालामा भईरहेको खेलमा जापानका मितोमा काराउले सातौं मिनेटमा गोल गरेका थिए। त्यसयता नेपालका कप्तान समेत रहेका गोलरक्षक किरण चेम्जोङले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार पाकिस्तानसँग खेल्ने छ। एसियाड यु-२३ राष्ट्रिय […]
एसियन गेम्स फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली महारथि जापानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोलीले आज साँझ सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समय अनुसार पौने ६ बजे जापानसँग खेल्दै एसियन गेम्सको सुरूवात गर्दैछ। इन्डोनेसिया जानुअघि नेपाललले थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण लिएको थियो। थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको नेपालले […]
मेसीको कप्तानीमा बार्सिलोनाले जित्यो स्पेनिस सुपरकपको उपाधी
काठमाडाै । लियाेनल मेसी कप्तान बनेपछि भएकाे पहिलाे प्रतियाेगितामै बार्सिलाेनाले महत्वपूर्ण प्रतियाेगितामा सफलता हात पारेकाे छ । मेसीकाे कप्तानीमा बार्सिलाेनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । आइतबार राती मोरोक्कोमा भएको खेलमा सेभियालाई २–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यो सँगै लियोनेल मेसीको कप्तानीमा बार्सिलोनाले सिजनको पहिलो उपाधि हासिल ग¥यो । आन्द्रेस इनेस्टाले बार्सिलोना […]
अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा नेपालको सफलता
काठमाडाैं । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासंघ (आईआरएफ) को आयोजनामा चीनको छिङहाइ प्रान्तस्थित यू शू प्रिफेक्चरको पा थाङ नदीमा भएको अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा नेपाल नवौं भएको छ। कूल २२ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाली टिमले भने कुनै उपाधिविनै अनुभव हासिल गर्दै नवौं स्थानमा चित्त बुझाएको हो। समग्रमा न्यूजिल्याण्ड–१ प्रथम, जापान दोश्रो, चीन–१ तेश्रो र चिली चौथो भए। […]
रुविना खड्का र चाउची डंगोल भए वर्ष खेलाडी
काठमाडौं । रुबिना खड्का र चाउची डंगोलले आइटिएफ वर्ष खेलाडीको उपाधि जितेका छन् । नेपाल इन्टरनेसनल तेक्वान्दो (आइटिएफ)को २१औँ स्थापना दिवसका अवसरमा आयोजित वर्ष खेलाडी अवार्ड कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । उनीहरु दुबैजना नेपाल आर्मीका खेलाडी हुन् । सम्मानित भएका दुबै खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आइटिएफ प्रतियोगिता र १५औँ सिनियर तथा नवौँ राष्ट्रिय आइटिएफ प्रतियोगितामा […]
अाइसिसीकाे टी–२० वरीयतामा नेपालका चार खेलाडी
काठमाडौं । आइसिसीले सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका चार खेलाडी शीर्ष सयभित्र पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष सयभित्र पर्न सफल भए नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ टी–२० वरीयताको ८९औँ स्थानमा रहन सफल भए । कप्तान खड्का २ सय ६५ अंकसहित […]
पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित
काठमाडौं । नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ । नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ रन जाेडे । यस्तै कप्तान पारस खड्का १२ रनमै […]











