अग्रता जोगाउन नसक्दा फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससङ पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले […]

एनभीए महिला तथा पुरुष क्लब भलिबल असोज १० देखि हुने

काठमाडौँ । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने भएको छ । नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो । राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका […]

अमेरिकासँग नेपाल अमेरिका ५ विकेटले पराजित

काठमाडौँ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितका लागि कुशल भुर्तेल र रहित कुमार […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ। एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

पपुवा न्यूगिनी नेपालसँग १५१ रनले पराजित, ६ विकेट लिएर सन्दिप बने म्यान अफ द म्याच

काठमाडौँ । नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको श्रृंखला पनि २–० ले जितेको छ । ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै […]

फुटबल इतिहासकै सबैभन्दा छिटो पेनाल्टी, चार सेकेन्डमै पेनाल्टी

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत अफ्रिका छनोटमा मंगलबार राति भएको खेलमा फुटबल इतिहासकै सबैभन्दा छिटो समयमा पेनाल्टी दिइएको छ । मादागास्कर र तान्जानियाबीच मंगलबार भएको खेलमा तान्जानियाले मादागास्करमाथि ३-२ ले जित निकाल्दा खेल शुरु भएको सबैभन्दा कम समयमा पेनाल्टी पाएर इतिहास नै रचेको छ । खेल शुरु भएको चौथो सेकेण्डमै मादागास्करका गोलकिपर मेल्भिन एड्रियनले […]

विश्वकप छनोटमा स्पेनको सहज जित

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि जोसे गया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो सराबियाले गोल गरे । जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनको १० अंक भएको छ । […]

मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल भारतसँग २-१ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो। भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक […]

बराबरीमा सकियो नेपाल-भारत मैत्रीपूर्ण खेल

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन। नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गरे। भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले […]

ईपीएल विजेताले ५० लाख पाउने

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । […]