काठमाडौँ । आयरल्याण्ड र अफगानिस्तान टेस्ट खेल्ने राष्ट्रकाे मान्यता पाएका छन् । बिहीबार बसेको अन्तराष्ट्रिय क्रिकेट सघंको बैठकले यी दुई राष्ट्रहरुलाई पुर्ण सदस्य राष्ट्र बनाउने निर्णय गरेको हो । यो सहित टेस्ट खेल्ने राष्ट्रको संख्या १२ पुगेको छ । सन् १९८२ का बेला सम्म टेस्ट खेल्ने राष्ट्रको संख्या ७ मात्र थियो । जिम्बावेले […]
खेलकुद
समर्थकका कारण मेक्सिकोले पायाे फिफाकाे कडा चेतावनी
मस्को । रुसमा जारी कन्फेडेरेसन्स कप फुटबल प्रतियोगिताका क्रममा फुटबल समर्थकहरुले जातीय विभेद झल्कने नाराबाजी लगाएको आरोपमा विश्व फुटबल महासंघ फिफाले मेक्सिकोलाई आगामी दिनमा यस्तो नगर्न चेतावनी दिएको छ । गत आईतबार पोर्चुगलसँग २–२ गोल अन्तरको बराबरी खेल्ने दौरान मेक्सिकोका समर्थकहरुले त्यस्तो नाराबाजी गरेको फिफाको आरोप छ । फुटबलमा कुनै पनि विभेद मान्य […]
भारतीय क्रिकेट बाेर्डलार्इ ४० करोड ५० लाख डलर प्रदान
एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई अन्तराष्ट्रिय क्रिकेट परिषदले ४० करोड ५० लाख डलर रकम राजस्व बाँटफाट स्वरुप प्रदान गर्ने भएको छ । हरेक साल लन्डनमा हुने आईसीसीको सम्मेलनका क«ममा उक्त सहमति भएको हो । आईसीसीले सुरुमा बीसीसीआईको लागी २९ करोड ३० लाख डलर दिन राजी भए पनि अध्यक्ष शंशाक मनोहरसँगको लामो कुराकानी […]
नेयमारको मेरुदण्डको हड्डी भाँच्चियो
काठमाडौं । क्वाटरफाइनल खेलमा कोलम्वियासँगको खेल खेल्ने क्रममा ब्राजीलका चर्चित स्ट्राइकर नेयमारको ढाडको हड्डी भाँच्चिएको छ । खेलको ८७ औं मिनेटमा लडेका नेयमारको ढाड भाँच्चिएको हो । कोलम्बियाका खेलाडी क्विन्टेरोले फल खेल्दै लडाएपछि नेयमारको ढाँडको हड्डी भाँच्चिएको हो । उनलाई तत्कालै खेलमैदानबाट सिधै अस्पताल पु¥याइएको थियो । ढाडको हड्डी नै भाँचिएपछि अब नेयमारले विश्वकपका बाँकी […]
फुटबल खेलाडीको प्रहारबाट रेफ्रीको मृत्यु
काठमाडौं । अमेरिकाको एक सहरमा भएको मैत्रीपूर्ण फूटबल खेलमा रिसाएका खेलाडीले रेफ्रीमाथि प्रहार गर्दा मृत्यु भएको छ । अमेरिकाको मिचिगनस्थित लिभोनियामा भएको उक्त खेलमा यो घटना भएको हो । खेलका क्रममा फल गरेका एक खेलाडीलाई रेफ्रिले मैदान बाहिर पठाएका थिए । तर, ती खेलाडीले मानेनन् । सो क्रममा रिसाएका खेलाडीले एक्कासी रेफ्रीको टाउकोमा प्रहार गरेका […]
इन्जुरी समयमा मेसीको आकर्षक गोल
काठमाडौं, ७ असार । मेसीको आकर्षक गोलमा अर्जेन्टिनाले समूह चरण पार गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिवार राती भएको खेलमा अर्जेन्टिनाले इरानलाई १–० गोलले पराजित गरेको हो । पूरै खेलभरी इरानमाथि दवाव राखेको अर्जेन्टिनाका लागि स्टार खेलाडी मेसीले अन्तिम समयमा आएर एक गोल गर्न सफल भएका हुन् । खेलमा इरानले कडा […]