बैशाख २३ ,काठमाडौँ / नेपाल एकायन कराते संघले खेकुद्का साथै खेलाडीको हौसला दिने उदेश्यले एक खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । आज एक कार्येक्रमबीच काठमाडौँ स्थित श्री गणेश उच्च माबिमा कक्षा ९ मा अध्यनरत मनिषा घलेले यस्तो सौभाग्य पाउन सफल भएकी हुन् । घले ४ बर्ष अगाडी यसै करातेसंघमा आबद्द रही विभिन्न कराते […]
खेलकुद
धोनीको उत्कृष्ट प्रदर्शनपछि सहजै पराजित भयो बैंगलोर
काठमाडौं, २३ बैसाख । रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ नजिक पुगेको छ। शनिबार भएको पहिलो खेलमा विराट कोहलीको टिम बैंलोरलाई महेन्द्र सिंह धोनीको टिम चेन्नईले सहजै हराएको हो। चेन्नईको जितमा कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे। १ सय २८ रनको सामान्य लक्ष्य चेन्नईले १८ ओभरमा […]
आइपीएल: हैदराबाद शीर्ष स्थानमा, दिल्लीको प्लेअफ सम्भावना ‘लगभग’ सकियो
काठमाडौं, २३ बैसाख । दिल्ली डेयरडेभिल्सको इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ। शनिबार सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्ली प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र कायम भएको हो। दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले अन्तिम बल बाँकी छँदा प्राप्त गर्यो। ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट […]
जेठ ३ गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट सुरु हुदैँ
काठमाडौं, २२ बैसाख । देश ६ को सुर्खेतमा आउँदो जेठ ३ गतेदेखि कर्णाली प्रिमियर लिग क्रिकेट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदसँग खेल तालिका जुधेपछि लिग निर्धारित समयभन्दा एक दिन अगाडिदेखि सुरु हुने भएको हो । प्रतियोगिता ३ गतेदेखि १२ गतेसम्म संचालन हुने आयोजक बन्धु विकास बहुउद्धेश्यीय सहकारी संस्थाले जनाएको छ । सुर्खेत […]
म्यानचेष्टर युनाइटेडलाई हराउँदै ब्राइटन रेलिगेसनबाट बच्यो
काठमाडौं, २२ बैसाख । पास्कल ग्रसको गोल निर्णयक बन्दा इंग्लिस प्रिमियर लिगमा ब्राइटन एण्ड होवले म्यान्चेष्टर युनाइटेडलाई हराएको छ । प्रियिमर लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडलाई १–० ले हराउँदै ब्राइटन रेलिगेसनमा पर्ने खतराबाट मुक्त भयो । खराब प्रदर्शन गरेको युनाइटेड खेलको सुरुवातमा नै गोल खानबाट जोगिएको थियो । ग्लेन मुर्रेले डिबक्स बाहिरबाट गरेको प्रहार […]
आईपीएल : चेन्नेईलाई हराउँदै कोलकाता तेस्रो स्थानमा
काठमाडौं, २१ बैसाख । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्स चेन्नेई सुपर किङ्सलाई ६ विकेटले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन बनाउदा सेन वाटसनले ३६ तथा सुरेश रैनाले ३१ रन बनाए । यस्तै, फाफ डुप्लिसिसले […]
युरोपा लिगको फाइनलमा पुग्यो एथ्लेटिको मड्रिड
काठमाडौं, २१ बैसाख । एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो । पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । घरेलु दर्शकमाझ एथ्लेटिको मड्रिडले पहिलो हाफको इन्जुरी समयमा […]
च्याम्पियन्स लिगः लिभरपुल फाइनलमा
काठमाडौं, २० बैसाख । लिभरपुल इङ्गलिस प्रिमियर लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो लेगमा रोमासँग ४-२ गोल अन्तरले हारे पनि समग्रमा ७-६ को नतिजासहित लिभरपुल फाइनलमा पुगेको हो । पहिलो लेगमा लिभरपुल ५-२ ले विजयी भएको थियो । अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । रियल यसअघि नै वायर्न […]
बैंग्लोरसँग हार्यो मुम्बई, प्लेअफबाट बाहिरिने लगभग पक्का
काठमाडौं, १९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको छ । यो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट लगभग बाहिरिइसकेको छ । बैंग्लोर भने आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ । १६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो । मुम्बईका […]
रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं, १९ वैशाख । रियल मड्रिड लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी भए पनि समग्रमा ४-३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो । पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो । मंगलबार भएको दोस्रो लेगमा सुरुआती अग्रता […]











