सेलेना गोमेजका लागि एउटा फ्यानले दिइन मृगौला उपहार

काठमाडौं । चर्चित अमेरिकन पपस्टार सेलेना गोमेजका लागि उनकी एक साथीले आफ्नो मृगौला नै उपहार दिएकी छन् । गोमेज लुपुस नामक रोगका कारण समस्यामा परेको थाहा पाएपछि उनकी मिल्ने साथी तथा फ्यान फ्रान्सिया रेइजाले मृगौला दान गरेकी हुन् । रेइजाले मृगौला दिएपछि गोमेजको मृगौला प्रत्यारोपण गरिएको छ । आफूले मृगौला प्रत्यारोपण गरेको कुरा गोमेजले इन्स्टाग्रामबाट […]

‘राष्ट्रिय चलचित्र अवार्ड’ दशै अगाडि वितरण गरिने

काठमाडौँ, २६ भदौ । प्राविधिक कारणले यसवर्ष वितरण गर्न नसकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशँै अगाडि वितरण गरिने भएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवका अवसरमा वितरण गर्दै आएको सो अवार्ड यसपटक बोर्डका पदाधिकारी रिक्त भएका कारण समयमै निर्णय हुन सकेको थिएन । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत […]

नेपाल अाइडल तीन प्रतिस्पर्धीका लागि यस्ताे कडा सुरक्षा

काठमाडौं, २५ भदाै । नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत […]

” पेज थ्री अवार्ड ” काठमाडौँ मा हुने

                      काठमाडौँ ,२५ भाद्र /           नेपाल भाष सांगीतिक क्षेत्रमा विभिन्न विधाका कलाकारलाई सममान् तथा हौसला प्रदान गर्ने उदेस्यले ” पेज थ्री ” अवार्ड प्रदान गरिने भएको छ । नेपाल भाषा कलाकार र कलाक्षेत्रको उत्थानको उदेश्य सहितको पत्रिका ” पेज थ्री […]

सागर अाले बाहिरिए नेपाल अाइडलबाट

काठमाडाैं, २५ भदाै । शीर्ष ३ मा नपुगेर नेपाल अाइडलबाट बाहिरिएका छन् । नेपाल आइडलको शीर्ष चार प्रतियोगीहरुकाे शुक्रबार भएकाे अडिसनबाट सागर बाहिरिएका हुन् । दर्शकहरुको मतका आधारमा भएको छनौटमा अन्य भन्दा कम मत पाइ उनी बाहिरिएका हुन्। यससँगै नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाँकी रहेका छन्। अन्तराष्ट्रिय फरम्याटको […]

शिक्षण पेशा छोडेर तरकारी खेतीमा दुई शिक्षक

कपिलवस्तु, २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् । तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भाष्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । […]

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै […]

मातेर झुम परेकी ज्योतिले मलेसियामा गरेको यस्तो अश्लिल हर्कतको भिडियो सार्वजनिक

काठमाडौं । लोक गायिका ज्योति मगरले रक्सि खाएर मात्तिएको अश्लिल भिडियो सार्वजनिक भएको छ । एउटा कार्यक्रमका सिलसिलामा देशबाहिर पुगेकी मगरले उक्त भिडियोमा निक्कै छाडापन देखाउदै अश्लिलता प्रस्तुत गरेकी छिन । मिठो गला नभए पनि आफ्नो अश्लिलता प्रस्तुत गर्ने कलाकै कारण छोटो समयमै चर्चामा आएकी मगरले मलेसियामा यस्तो हर्कत देखाएकी थिइन् । कहिले नेपाली समाजलाई […]

छक्कापञ्जाकाे अर्काे गीत पनि विवादमा । विवाद भए पनि युट्युब ट्रेन्डिङमा नम्वर एक

काठमाडाैं । हास्यअभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ अहिले विवादमा छ। फिल्म ‘देवरबाबु’को ‘बास्ना मिठो कस्तुरीको’ गीतसँग संगीत संयोजन र बिट मिलेको भन्ने आरोप यो गीतलाई लागिरहेको छ। तर विवादका बाबजुद यो गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको नम्वर एकमा आएको छ। सोमबार साँझ अपलोड गरिएको गीतलाई […]