एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका […]

इन्द्र जात्रा, लाखे नाच सभ्य र व्यवस्थित बनाउने तयारी

प्रत्येक वर्ष भाद्र शुक्लका दिन काठमाडौँको हनुमान ढोका क्षेत्र कालभैरव अगाडि इन्द्रध्वजा ठड्याइ मनाइदैछ । काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले याे पर्व मनाउने गर्दछन । यस पटक पनि विधिपूर्वक मनाउन लागिएकाे याे जात्रा सुरक्षित र ब्यवस्थित हुने अायाेजकले जनाएका छन् ।  इन्द्रजात्राको […]

एक सय वर्षपछि मगर बस्तीमा फर्कियो सोरठी

पर्वत, ८ भदौ । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने […]

गायिका सरिता शाहीको नयाँ तीज गीत

३ भाद्र ,काठमाडौँ ।     नव चर्चित गायिका सरिता शाही हालै सम्पन्न ” ब्राइतर तिम्रो सुर मेरो गीत ” प्रतियोगितामा प्रथम हुनुभएको छ । तिजको उपलक्ष्यमा गायिका शाहीले ” शिवजीको विशेष सिफारिस ” सिर्षकमा बिल्कुलै नया भाकामा तीज गित बजारमा ल्याएको छ । राजेन्द्र थापाको शब्द रहेको यो गीतमा राजन सिवाकोटीको संगीतमा आमोस तामांगले […]

गायिका सरिता शाहीको नयाँ तीज गीत

३ भाद्र ,काठमाडौँ ।   नव चर्चित गायिका सरिता शाही हालै सम्पन्न ” ब्राइतर तिम्रो सुर मेरो गीत ” प्रतियोगितामा प्रथम हुनुभएको छ । तिजको उपलक्ष्यमा गायिका शाहीले ” शिवजीको विशेष सिफारिस ” सिर्षकमा बिल्कुलै नया भाकामा तीज गित बजारमा ल्याएको छ । राजेन्द्र थापाको शब्द रहेको यो गीतमा राजन सिवाकोटीको संगीतमा आमोस तामांगले एरेन्ज […]

तीज विशेष सांगीतिक कार्यक्रम ‘तीज धमाका’ हुँदै

चन्द्र खनाल, टोकियो । नेपाली नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा नवलपरासी समाज जापानले आयोजना गरेको ‘प्रथम नवलपरासी तीज धमाका २०१७’को सवै तयारी पुरा भएको जनाएको छ । अगस्त २१ तारिक ईकेगामी हल टोकियोमा हुने उक्त कार्यक्रममा साँगितिक धमाका मच्याउनका लागि नेपालबाट लोक तथा दोहोरी गायन क्षेत्रमा अग्रपङ्तीमा रहेकी गायिका पूर्णकला बि.सी.र नेपाली […]

चलचित्रमा पनि जम्दै रामदेव बाबा

काठमाडाैं । भारतका प्रख्यात योग गुरु रामदेव अब बलिउड फिल्ममा पनि देखिने भएका छन्। पतन्जली ब्राण्डबाट व्यवसायमा प्रवेश गरेका रामदेव फिल्म ‘ए हे इन्डिया’मा देखिन लागेका हुन् । लोम हर्षद्वारा निर्देशित फिल्मको एक गीतमा रामदेव देखिने भएका छन्। फिल्मको ‘सैंया सैंया’ बोलको गीतमा उनी देखिन लागेका हुन्। फिल्म ‘ए हे इन्डिया’ राष्ट्रवादमा आधारित फिल्म हो। […]

राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्ने पर्व शुरु

ललितपुर । गाईजात्राको भोलिपल्ट ललितपुरको पाटनमा मतया पर्व अर्थात दिप यात्रा मनाउने गरिन्छ । मतया पर्वलाई न्यकू जात्रा पनि भन्ने चलन रहेको छ । ललितपुर नगर भित्र रहेका बौद्ध चैत्यहरुमा वर्षभरि गुमाइएकाको आफन्तको नाममा दीप दान गर्ने र राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्दे मनाउने पर्व भएको हुँदा यो जात्रालाई विशेष गरी न्यकू जात्रा भन्ने […]

अब वसन्तपुर दरवार क्षेेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने

काठमाडाैं, १६ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका […]

भाविकाको ‘छापाकला’ चित्र प्रदर्शनी सुरु

काठमाडौँ, १५ साउन । अमेरिकामा अध्ययनरत छापाकलाकी विद्यार्थी भाविका दुगडको छापाकला चित्र प्रर्दशनी सुरु भएको छ । सिद्वार्थ आर्ट ग्यालरी, बबरमहलमा नेपालका लागि मेक्सिकोका मानार्थ वाणिज्य दूत नरेश दुगडले आज ‘लेयरिङ द सिटी’ शीर्षकको सो प्रदर्शनीको उद्घाटन गरे । उनले नेपालमा कमै मात्र प्रयोग गरिने छापा कलाको प्रवद्र्वन गर्न यस्तो प्रदर्शनीले सहयोग पुग्ने बताए । […]