वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

काठमाडौँ, १८ कात्तिक । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र […]

सामा चकेवा पर्वले स्नेहपूर्ण वातावरणको अनुभूति

जनकपुरधाम, १८ कात्तिक । सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विन्ती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा, आबह चकेवा हे अपन देश भाइ मोर हे आशीष दैह जीबह भाइ लाख बरीस हमर सामा हे कार्तिक मास… सामा चकेवा दिदीबहिनीद्वारा भाइ, दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो […]

इलाममा ‘घरजम’

फिक्कल, १८ कात्तिक । सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिए । जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उनले […]

राजेश हमाल र अञ्जली अधिकारीको जोडीले ल्यायो यस्तो मन छुने मार्मिक भिडियो

काठमाडौं । गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको छ। यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन छ। गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको वर्णन गरिएको छ। गीतको अडियो र भिडियो मार्मिक लाग्छ। भिडियोमा राजेश […]

मनाइदै तराईवासीको महान पर्व छठ, गुह्येश्वरीमा यस्तो छ छठको तयारी शुरु

काठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए । गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष […]

काठमाडौंमा तीन दिने अफ्रिका फिल्म फेस्टिबल

काठमाडौं । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ । यसै क्रममा कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्यक्ष एवम् कलेज […]

जोहेबको देउसी गीत ‘झिलि र मिली’ सार्वजनिक

आउदै गरेको नेपालीहरुको महान चाड तिहारको मौका पारेर गायक जोहेब मानन्धर र सुजन ढकालले देउसी गीत “झिली र मिलि साँझको बेला” ( देउसी रे) को भिडियो सार्वजनिक गरेका छन । निकै नै मौलिक र परम्परागत शैलीमा तयार पारिएको यो मीठो देउसी गीतमा शब्द र सङीत चर्चित गायक तथा संगीतकार जोहेब मानन्धरले गरेका हुन। अहिलेको समय […]

रोल्पाका शनि विश्वकर्माले पहिलो लोकस्टार बनेर जिते ५० लाख पुरस्कार

काठमाडौँ, ८ कार्तिक । रोल्पाका शनि विश्वकर्मा ‘नेपाल लोक स्टार’ को पहिलो विजेता बनेका छन् । शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा शनिलाई पहिलो लोकस्टार घोषणा गरिएको हो । लोकगीतका क्षेत्रमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको रियालिटी शोको टाइटल शनिले जितेका हुन् । यस शो का सबैभन्दा कान्छा प्रतिस्पर्धी रहेका शनिले ५० लाख […]

नेपाली गीत संगीतः कहिले पाइरेसी त कहिले कन्टोरभर्सीको शिकार

फेरि एक पटक नेपाली सांगीतिक बजार तातिएको छ । न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जेसुकै हुन सक्ने बजार न हो । गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन। प्रसंग गरौं केही दिन अगाडि जहाँ तिहार नजिकिेदै गर्दा बजेको दुर्गेश थापाले गएको […]

भाइरल गायिका टिका सानुको ‘चोखो माया’

काठमाडौं, ४ कार्तिक । नेपाली गीत संगीतमा एकपछि अर्को लोकप्रिय गीतहरुमा आवाज दिँदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड–७ रम्फै गुल्मीका उदीयमान गायक टिकाराम थापाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा–युुवती बीचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा श्रोताले मन पराउनेमा […]