आलेखको सुरुवात वर्तमान संविधानको धारा ५१ को ‘ञ’ को १४ नम्बर बुँदाबाट सुरु गरौँ । उक्त बुँदामा भनिएको छ– ‘सामुदायिक तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै त्यस्ता संस्थाको स्थापना, स्वीकृति, सञ्चालन, नियमन र व्यवस्थापनका लागि एकद्वार प्रणाली बनाइनेछ र राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा मात्र त्यस्ता संस्थालाई संलग्न […]
अर्थ/वाणिज्य
बजारमा प्लाष्टिकको चामल छ्याप्छ्याप्ती । चिन्ने पाँच सरल तरिका
काठमाडाैं । आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले […]
विशालबजार विरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा
काठमाडौं, ३ असार । काठमाडौंको न्यूरोडमा रहेको विशाल बजार कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कम्पनी लिमिटेडका आठ जना संचालकविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो । कम्पनी विरुद्ध दायर गरिएको यो मुद्दा आयोगको इतिहासमै पहिलो भएको अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कूल ९ करोड ७४ लाख […]
एमाओवादी चर्को आर्थिक संकटमा
काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । संविधानसभामा तेस्रो […]
निगमले थप्याे अर्को जहाज
काठमाडौं, ३ असार । नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न अर्को जहाज ल्याउने तयारी गरेको छ । जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक निगमले एयटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अहिले आत्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ । […]
सभासदलाई बासी खुवाएपछि चमेनागृह बन्द
काठमाडौ, १ असार । संविधान सभा गृहमा रहेको चमेना गृह बन्द हुने भएको छ । सभासदहरुलाई गुणस्तरहीन र बासी खाना खुवाएको पुष्टि भएपछि संविधानसभा सचिवालय, सिंहदरबार र संविधानसभा भवन, नयाँ बानेश्वरमा सभासदहरूका लागि सञ्चालित चमेनागृह बन्द गरिने भएका हुन् । यसअघि सभासदले नै खाना खाँदा वासी रहेको गुनासो गरेका थिए । त्यसपछि उक्त खाना खाद्य प्रविधि […]
बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता
पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी […]
खाद्य कोटा पु¥याउनै समस्या
काठमाडौँ, २५ वैशाख । नेपाल खाद्य संस्थानमा मुलुकका विभिन्न जिल्लाबाट थप ८८ हजार ४५० क्विन्टल चामलको थप माग आएको छ । वर्षाकाल लाग्न लागेको र किसान खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले स्थानीय खाद्य समितिको सिफारिसमा सो परिमाणमा चामलको थप माग आएको हो । प्रायःजसो वर्षाकालमा कर्णाली र सोही आसपासका जिल्लामा खाद्य सङ्कट हुने गरेको सन्दर्भमा यसपटक समयमै […]
जलवायु परिवर्तन सहन गर्ने बीउ बन्यो
काठमाडौं, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कले खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बाली धान, मकै र गहुँको अनुसन्धानलाई प्रमुखता दिएको […]
दासतापछिको छलाङ
अनिशा थारू आठ वर्षकी थिइन् । घरमा २५ गाई र १५ सुंगुर थिए । बर्दियाको गुलरिया– १० थपुवामा एउटा सानो घर र पाँच कट्ठा जग्गा थियो । अनिशा गाई चराउन जान्थिन्, सुंगुरको हेरदेख गर्थिन् । उनी पढ्न चाहन्थिन्, तर घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यो सम्भव थिएन । सम्पत्ति थोरै भएको र आर्थिक अभाव […]