अन्ततः एजेन्सीले नै पाए पर्यटकको उद्धारको जिम्मा

काठमाडौं ।  अन्ततः सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्‍याफ्टिङ एजेन्सीलाई नै दिएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको छ । यसअघि पर्यटकको फर्जी उद्धारबारे छानविन गर्न बनेको समितिले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सुझाव दिएको थियो […]

पश्चिम सेती अलपत्र, थ्री गर्जेजका शर्तमाथि शर्त बढ्दै

काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]

पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर ।  पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो । २०७४ असोज १ मा जिसस र कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सनका प्रोपाइटर शंकर थापाले बताए । सम्झौता हुनुपूर्व पनि हाइ«ोपावरले जिससलाई दिनुपर्ने बक्यौता दिनुपर्ने भए […]

बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दै छ । बिहीबार र शुक्रबार हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा छलफल हुने विषय तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बस्न लागेको हो । बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल […]

‘सेफ्टी अडिट’ गरेरमात्र काेरियाले निगमलार्इ सिधा उडान अनुमति दिने

काठमाडाैं । नेपालबाट दक्षिण काेरियामा सिधान हवाइ सेवा जाेड्न थालेकाे नेपाल वायु सेवा निगमकाे तयारी र अन्य कुरा काेरियाले बुझेर मात्र साे अनुमति दिने भएकाे छ । त्यसक लागि काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेली नेपाल अाउने भएकाे छ । काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गरेर मात्र अनुमति दिन सकिने वा […]

अचाक्ली सिन्डिकेट, किसानको बारीबाटै तरकारी कब्जा गर्छन विचौलियाले

धनकुटा, ५ भदाै । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको […]

ओली-प्रचण्ड सरकारले फेरी गर्‍यो जनता रुवाउने निणर्य, पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । केपी-प्रचण्ड सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ । सोमबार राति १२ बजेबाट लागू […]

ओली सरकारको यस्तो निर्णयले पन्ध्र हजार यातायात श्रमिकको रोजगारी खोसियो

काठमाडौं । सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको नेपाल यातायात मजदूर सङ्घले बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको भदौ २ गते शनिबार बसेको बैठकले भदौ १ बाट लागू […]

सडक निर्माणमा नमूना मानिएको कलंकी चोकको अञ्डरपास आजबाट सञ्चालनमा

काठमाडाैं, १ भदाै । नेपालकाे सडक पूर्वाधारमा नमूना मानिएकाे कलंकीकाे बन्दै गरेकाे अण्डरपासकाे सबै काम पूरा भएपछि अाजबाट सञ्चालनमा अाएकाे छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘अण्डरपास’ नेपालकै पहिलाे अन्डरपास हाे । चक्रपथ सुधार अायाेजना अन्तरगत याे अन्डरपास निर्माण गरिएकाे हाे । चक्रपथ सुधार चीन सरकारकै अनुदान सहयोगमा चलिरहेकाे छ । आयोजनाका प्रमुख […]

हिमालयन बैंकले मलेसियन कम्पानीलार्इ कसरी ठग्यो तीन अर्ब

काठमाडौं । म्याक्स मनी एस.डी.एन बि.एच.डीले हिमालयन बैंकका बिरुद्धमा तीन अर्ब रुपैया बिगो दाबी गरेको छ। रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस.डी.एन बि.एच.डीका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरी तीन अर्व बढी रकम भुक्तानी पेश गरेको आरोप लगाउँदै उक्त बिगो दाबी गरेका हुन्। […]