गलत समाचार शेयर र पोस्ट गर्नेहरुलाई फेसबुकले यसरी लिँदैछ नियन्त्रणमा

फेसबुकमा गलत सूचना सम्प्रेषण गर्ने र गलत समाचार शेयर गर्नेहरुमाथि अब लगाम लाग्ने भएको छ । फेसबुकले त्यस्ता प्रयोगकर्ताका पेजमा अब फेसबुकले विज्ञापन दिन बन्द गर्ने निर्णय गरेको छ । वेबसाइट ुटेकक्रंचु को रिपोर्ट अनुसार सोशल मीडिया प्लेटफर्ममा कसैले विवादित समाचारको लिंक पोष्ट गरेमा फेसबुकले त्यसलाई विज्ञापन दिन बन्द गर्नेछ । फेसबुकले समाचारको सत्यता जाँच […]

फेसबुकका सीइअाे जुकरवर्ग दाेस्राे छाेरीका पिता भए

एजेन्सी । फेसबुकका सीईओ मार्क ज़करबर्ग दाेस्राे बच्चाकाे पिता बनेका छन् । जुकरवर्ग परिवारमा दाेस्राे सन्तानका रुपमा पनि छाेरी भएकाे बताइएकाे छ । जुकरवर्गले दाेस्री छाेरीकाे नाम अगस्ट राखेकाे बताइएकाे छ । अगस्ट महिनामा जन्म भएका कारण उनकाे नाम पनि अगस्ट नै राखिएकाे बताइएकाे छ । दाेस्राे सन्तानलार्इ स्वागत गर्दै जुकरवर्ग र उनकी पत्नी प्रिसिला […]

बजाजले ल्यायो जम्मा ४१,००० मा मोटरसाइकल

बजाज अटो कम्पनीले सबैभन्दा सस्तो मोटरसाइकल बजारमा ल्याएको छ । बजाजले आफ्नो पपुलर बाइक सीटी १०० लाई इलेक्ट्रिक स्टार्ट के साथ अपग्रेड समेत गरेको छ । इन्धन बचत गर्ने मध्ये सबैभन्दा राम्रो बाइक यही भएको बताइएको छ । बजाजले यो बाइकको मुल्य जम्मा ४१ हजार ९ सय ९७ भारु राखेको छ । यो मुल्य सीमित […]

घुस खुवाएको आरोपमा सामसुङका मालिकका छोरालाई ५ वर्षको जेल सजाय

चर्चित प्रविधि कम्पनी सामसुङका उपाध्यक्ष ली जे यङलले ५ वर्षको जेल सजाय पाएका छन् । दक्षित कोरियाको एक अदालतले शुक्रबार घुस लिएको एक घटनाका बारेमा अनुसन्धान गरेपछि उनलाई यो जेल सजाय सुनाइएको हो । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्वेन हेका निकट सहयोगीलाई सरकारी पक्षबाट सपोर्ट जुटाउन लागेको र सो क्रममा उनले सरकारी अधिकारीलाई घुस […]

के तपाईमा डिप्रेसनको समस्या छ ? एकचोटी यहाँ क्लिक गर्न नभुल्नुहोस्

एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्न थालेको छ । गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन […]

वल्र्डलिंक सेवा अझ नजिक

काठमाडौं । नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वल्र्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप आज नयाँ बानेश्वर स्थित […]

फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो

एजेन्सी । विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ। फेसबुक कम्पनीका अनुसार गत महिना रहेका १।९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर दुई अर्ब पुगेको छ। फेसबुक प्रयोगकर्ताहरूको संख्यामा अनुमान गरे भन्दा १७ प्रतिशतले वृद्धि भएको फेसबुक कम्पनीको दाबी रहेको छ । फेसबुकमा क्रियाशिल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा […]

ह्वाटस एपलाई पेटिएमको कडा चुनौती

चर्चित सामाजिक सञ्जाल एप ह्वाट्स एपले दिने सेवा भन्दा राम्रो सेवा दिनका लागि पेटिएमले नयाँ कार्यक्रम घोषणा गरेको छ । पेटिएमले आफ्नो नयाँ सन्देश सेवा आगामी अगस्टमा लञ्ज समेत गरिसक्ने घोषणा गरेको छ । यो सेवा लञ्च भएपछि त्यसले ह्वाट्स एपलाई कडा चुनौती दिने बताइएको छ । ह्वाट्स एपले दिने भन्दा पेटिएमको यो सर्भिस निकै […]

विदेशमा बसेर फेसबुकमा नेपाल र नेपालीलाई अश्लिल गाली गर्नेहरु यसरी तानिदैछन धमाधम

काठमाडौं, १८ साउन । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन्। उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ। जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ। उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले […]

किताब छाप्न र बेच्न सकिने सजिलो प्रविधि आयो

काठमाडौं । अध्ययन, अनुभव र विचारहरूलाई सृजनाको रूपमा पुस्तकाकर दिने सर्जकहरूलाई किताब प्रकाशन गर्न अब सजिलो हुने भएको छ। नेपाली साहित्य र पाठकको विश्वव्यापी संजाल निर्माण गरिरहेको मोबाइल एप ‘किताब क्लब’ले सर्जकहरूको सृजनालाई बजारिकरण गर्न सघाउने भएपछि पुस्तक लेखकहरूलाई आफ्नो सृजना पाठकसम्म पुरयाउन र त्यसबाट आर्थिक लाभ लिन सजिलो हुने भएको हो। अष्ट्रेलियाको सिड्नीमा बसोबास […]