Kathmandu, Oct 20, Prime Minister K P Sharma Oli will be leading the Nepali delegation to the 18th Summit of Heads of State and Government of the Non-Aligned Movement (NAM) being held in Baku, Republic of Azerbaijan from 25 to 26 of October 2019. Prime Minister Oli will leave Kathmandu for Baku on 24 October. […]
समाचार
अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै
काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम राष्ट्रहरुका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र […]
मलेशियामा एक नेपालीको मृत्यु
तुलसीपुर, ३ कात्तिक । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी कान्छो को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको […]
राष्ट्रपति भण्डारी जापान प्रस्थान
विशेष प्रतिनिधि श्याम रिमाल म्यान्मा, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज स्थानीय समयअनुसार मध्यान्ह १२।१० मा जापान प्रस्थान गरिन। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ […]
चाँदीको गरगहनासहित एक युवक पक्राउ
लहान, ३ कात्तिक । प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश विश्वकर्मालाई चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माको साथबाट चाँदीको पाउजु ११० थान, औँठी ७२ थान, सिक्री ३० थान र बाला […]
म धुरुधुरु रुन्छु
म जहाँ जान्छु लावालस्करले जयजयकार गर्छन शरीर नै पुरिने गरि मालाले ढाकी दिन्छन स्तर बमोजिमको भोज भतेर सबै हुन्छ मेरो मन भित्रैदेखि पुलकित हुन्छ तर जब म बिछ्यौनामा जान्छु म त बिग्रे क्याहो भनेर धुरुधुरु रुन्छु म त चिल्ला गाडी पनि चढ्छु म सुटेट बुटेट पनि छु फेरि अरुलाई नै सुकिला मुकिला नै देख्छु मलाई […]
तीनजना फरार अभियुक्त पक्राउ
गाईघाट, ३ कात्तिक । इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय […]
दश दिन बितिसक्दा पनि खुलेन भन्सार कार्यालय
फिक्कल, ३ कात्तिक । दशैँ अघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ । कार्यालयदेखि नजिकै घर भएका एक […]
युवतीको विभत्स हत्या
भोजपुर, ३ कात्तिक । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपाल डाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा […]
Nepal signed BRI, should be Indo-Pacific Strategy too
The recent visit of the President of China, Xi Jinping has emboldened Nepalese Foreign Relations, which is the general public perception. A discourse on tri-nation collaboration is also getting at the front line. How do you understand this visit? Chinese President visited Nepal after 23 years. This visit has strengthened the bilateral relationship between Nepal […]