किर्तिपुरमा कोरोना ( कोविड १९ ) पीसीआर ल्याब संचालन

  असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा किर्तिपुर नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ । किपू नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको […]

किर्तिपुमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालन

असार २४ ,काठमाडौँ। किर्तिपुरमा कोरोना ( कोविड १९ ) प्रयोगशाला पीसीआर ल्याब संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा र त्रिभुवन विश्वविद्यालय बायोटेकको सहकार्यमा  नगरपालिले उक्त पीसीआर ल्याब संचालनमा ल्याएको हो। सो ल्याव त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार केन्द्रको भवनमा संचालन भएको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले मंगलवार सो ल्यावको उत्घाटन गर्नुभयो। उत्घाटन […]

खोकनामा रोपाई गर्न अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपको बिरोधमा वडा कार्यालय बन्द गराए

असार २४ , काठमाडौँ। ऐतिहासिक र सांस्कृतिक नेवाः बस्ती खोकनाका जनतायातले आफ्नो जमिनमा रोपाई गर्नमा अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपलाइ लिएर नेवाः अग्रजले विरोध जनाएको छ । गएको असार १५ र २० गते खोकनामा राज्यले प्रहरी प्रशासन प्रयोग गरि चरम दमन गर्दा सम्म स्थानीय वडा ललितपुर महानगर पालिका २१ वडा खोकनाका वडा अध्क्षय […]

खोकनामा रोपाई गर्न अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडप बिषयमा दबाब दिन वडा कार्यालय बन्द गराए

असार २४ , काठमाडौँ। ऐतिहासिक र सांस्कृतिक नेवाः बस्ती खोकनाका जनतायातले आफ्नो जमिनमा रोपाई गर्नमा अवरोध पुर्याउदा भएको प्रहरी हतक्षेप र झडपलाइ लिएर नेवाः अग्रजले विरोध जनाएको छ । गएको असार १५ र २० गते खोकनामा राज्यले प्रहरी प्रशासन प्रयोग गरि चरम दमन गर्दा सम्म स्थानीय वडा ललितपुर महानगर पालिका २१ वडा खोकनाका वडा अध्क्षय […]

सरकारसँग १२ बुँदै सहमति गरेर अनसन तोडे इनफ इज इनफका अनसनकारीले

काठमाडौँ । कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबिच सहमति भएको छ । स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र […]

सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरी सडक निर्माणमा अवराेध : जिप्रका भन्छ थाहा छैन

कञ्चनपुरको बेलौरीमा सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरेर सडक निर्माणमा अवराेध गरेका छन् ।पचुँइस्थित सीमा स्तम्भ नम्बर ३८ नजिक निर्माण भइरहेकाे हुलाकी सडक निर्माणमा उनीहरुले अवराेध गरेका हुन् । १ दर्जन बढी गाडी चढेर हातहतियार सहित आएको भारतीय सुरक्षाकर्मीको फाैजले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । उनीहरुले उक्त क्षेत्र भारतकाे दाबी गर्दै सडक निर्माण […]

यौन क्रियाकलापका ८४ आसन कुदिएको विश्वनाथ मन्दिर

काठमाडौँ, २३ असार । तिब्बत-नेपाल ब्यापार शुरु गरे देशलाई ठूलो फाइदा गराउने आफ्नै ज्वाई काजी भिम मल्ललाइ अर्काको चुक्लिका आधारमा विना छानबिन हत्या गरेपछि राजा लक्ष्मी नरसिंह पागल भए । नेपाल संवत ७६१ मा पागल पितालाई कैदगरी राजा बनेका प्रताप मल्लले नेपाल संवत ७७४ मा जग मात्र हाली अधुरो छाडेको विश्वनाथ मन्दिरला दुइतल्ले पेगोडा शैलीमा […]

सन्दीप लामिछाने एक करोड ८ लाखमा क्यारेबियन लिगमा अनुबन्धित

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई […]

कांग्रेस महाधिवेशन फागुनमै हुने, कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका […]

एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल

काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]