जिप दुर्घटनामा परी गुल्मीमा ६ जनाको मृत्यु

गुल्मी, १२ मंसिर । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी […]

भष्मासुरले लखेट्दा महादेवलाई विष्णुले बचाएको ठाउँ ‘ बिशंखु नारायण ’ संग जोडिएको आख्यान यस्तो छ –

काठमाडौँ उपत्यकाका चार नाराएण मध्य एक बिशंखु नारायण देवस्थल बाँडेगाऊँ बात हिडेर करिव एक घण्टा दक्षिण गोदाम चौर डाँडाको खोचमा अवस्थित रहेको छ। ललितपुर सातदोवाटो बात गोदावरीको बाटो भएर सवारी साधनबात २५ मिनेटमा नै सजिलै पुग्न सकिन्छ। नेपाल भाषमा विशं भन्नाले विष्णु र खु को अर्थ नदि हो। नदि छेउमा अवस्थित भगवान विष्णु नै कालान्तरमा […]

र्निर्माण सम्पन्नको पर्खाइमा काष्ठमण्डप , अन्तिम तल्लाको २० वटा थाम जडान सकियो

काठमाडौँ। काष्ठमण्डप पुनर्निर्माणको क्रममा अन्तिम तल्लाको काम हुदै छ। काष्ठमण्डपको अन्तिम तल्लामा ठढीने २० वटा थाम जडान गर्ने कार्य हालै सम्पन्न भएको छ। यही आउने बैशाख १२ मा सम्पूर्ण काम सकिएर उत्घाटनको तयारीमा धमाधम काम भैरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।  निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य  राजेश शाक्यले बैशाख १२ महाभूकम्प गएको दिनमानै […]

बाँदरको सिकार खेल्न गएका राउटे किशोरको भिरबाट लडेर मृत्यु

सुर्खेत, १० मंसिर । बाँदरको सिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे […]

करोडौ ठगीको आरोप लागेका नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, १० मंसिर । ठगिको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । नेपाल इन्जिनियरिङ कलेजले नै न्यौपाने विरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ […]

बर्दिवासमा प्रहरीको गोली लागेपछि हेलिकोप्टरबाट काठमाडौं पुर्याइएका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]

बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले खाेस्याे : झडपमा ३ घाइते

बर्दीबासमा बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले पोस्ट मार्टमका लागि जनकपुर पुर्याएको छ । हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा हस्तक्षेप गरी प्रहरीले शव जनकपुर पुर्याएको हो । शवसहित पूर्वपश्चिम राजमार्गमा मंगलवार दिनभर बालिकाका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका आक्रोशित भीडलाई तितर–वितर पार्न प्रहरीले गोली चलाएको थियो । सो क्रममा ३ […]

बैतडी जीप दुर्घटनामा ५ को मृत्यु, पेन्सन बुझेर फर्किएकाहरु परे र्दुघटनामा

कैलाली, ९ मंसिर । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा […]

बैंकले लिलाम गरेको जग्गामा सर्वोच्चले दियो सुधीर बस्नेतको पक्षमा फैसला

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए । धापासीस्थित जग्गा धितो राखेर बस्नेतको […]

उपयुक्त स्थान भए शंखधरको अझ भव्य सालिक बनाउँछौ ः मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमा राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य प्रतिमा स्थापना गर्ने बचन दिनुभएको छ । काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको प्रतिमा स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो […]