काठमाडौँ, २० भदौ । पर्यटकीय याम शुरु भएसँगै यहाँका होटल भरिभराउ हुन थालेका छन्। होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए। होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा […]
समाचार
ह्वाइट हाउस छाेड्दा अाेेबामाले ट्रम्पलार्इ छाेडेकाे चर्चित गाेप्य पत्र
काठमाडाैं । बाराक अाेबामा अमेरिकाकाे दुर्इ पटक राष्ट्रपति भए । लगातार दुर्इ कार्यकाल राष्ट्रपति भएका अाेबामाले अाफ्नाे परिपक्व छवि स्थापित गरे । उनी पछि अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प अाएका छन् । ट्रम्पकाे व्यवहारबाट अहिले धेरै अमेरिकी विद्वानहरु डराइरहेका छन कि उनले अमेरिकाकाे कस्ताे छवि बनाउँछन भनेर । उग्र साेचका ट्रम्पका धेरै निर्णयहरु विवादमा अाइसकेका छन् […]
सहिदको सुचीमा मन्त्रीको तस्विर !
भक्तपुर । बिद्यालयको प्राथमिक तहमा पढाइ हुने एक पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको छ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको हो । विद्यार्थी प्रकाशन प्रालि प्रकाशक तथा वितरक रहेको कक्षा ३ को ‘मास्टरमाईन्ड जनरल नलेज एन्ड आईक्यु टेस्ट’ नामक सामान्य ज्ञानको कितावमा शहिदको सुचीमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर […]
अहिलेसम्मकै ठूलो मात्रामा ८८ केजी सुन बरामद । यस्तो छ सुन तस्करको खतरानाक जालो
काठमाडाैं, १९ भदाै । प्रहरीले काठमाडाैंकाे क्षेत्रपाटीबाट ८८ किलाे सुन बरामद गरेकाे छ । महानगरीय प्रहरी अायुक्त जयबहादुर चन्दले विशेष सूचनाका अाधारमा प्रहरी टाेली खटाएर साे परिमाणमा सुन बरामद गरिएकाे बताए । प्रहरीले बरामद गरेकाे याे सुन अहिलेसम्मकै ठूलाे हाे । प्रहरीले सुन बाेकेकाे गाडी र त्यसका चालकलार्इ पनि नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा […]
बाढी प्रभावितलार्इ गल्कोट समाज जापानले स्वास्थ्य शिविरसँगै गर्यो राहत वितरण
काठमाडौं । गल्कोट समाज जापानले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । साथै समाजले केही ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा बाग्लुङको गल्कोटबाट जापानमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गल्कोट समाजले पाँच लाखबराबरको राहत सामाग्री वितरण गरेको हो । साथै समाजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट […]
रुपन्देहीमा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सुरु
काठमाडौँ, १९ भदौ । नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गरेका हुन् । संयुक्त अभ्यासमा […]
आचारसंहिता उल्लंघन गर्ने नेतालाई जेल हाल्ने आयोगका आयुक्तको चेतावनी
कलैया, १९ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गरेका छन् । बाराको कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गरे । संविधान कार्यान्वयन […]
लमजुङबाट मनाङ जाने सडकमा खतरानाक पहिरो गएपछि यातायात पूर्णत अवरुद्ध
लमजुङ, १९ भदौ । लमजुङबाट मनाङ जाने सडकमा पहिरो गएपछि त्यस क्षेत्रमा चल्ने यातायात पूर्णत अवरुद्ध भएका छन् । मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिए । ठूलठूला […]
सातै प्रदेश र केन्द्र सरकारमा एमालेको पूर्ण बहुमत ल्याउने ओलीको दावी
चितवन, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले २ नं प्रदेशमा पनि एमाले पहिलो हुने बताए । भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका […]
बोकेको मुढाले किच्दा शेर्पाको मृत्यु
चरिकोट, १९ भदौ । बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो । मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु […]









