वैदेशिक रोजगारीले निम्त्याएको यस्तो भयानक पीडा

रोल्पा, १० साउन । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्दै आएकी छन्् । विवाहपछि स–परिवार भारत पसेका उनीहरू त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता […]

श्रृङखलाबद्ध अपहरण गरेर मानिस बन्धक बनाउने ५ जना पक्राउ

जनकपुर, १० साउन । युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ […]

सुटुक्क भारत लगिदै गरेका २५ चेलीलार्इ बर्दियाकाे सीमा नाकाबाट उद्धार

गुलरिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख […]

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा […]

राजधानीका सडकको हरिबिजोग : १२ किलोमिटरमा १३ सय अवरोध

साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ। अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको छ । सहरी विकासमन्त्री प्रभु साहसहितको टोली सोमबार त्रिपुरेश्वरबाट […]

यसरी फेरि लोडसेडिङ बढाइदैछ

काठमाडाैं, १० साउन । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन्। भारतबाट थप बिजुली आयातका लागि […]

अब नेपालमा महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै

काठमाडाैं, १० साउन । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ […]

लाइसेन्स लफडामा निजीको डेढ अर्ब फस्यो

काठमाडौं, १० साउन । निजी क्षेत्रका प्रवर्दकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन । विद्युत् विकास […]

नेपाल बायुसेवा निगमले ल्यायो अत्याधुनिक र्याम्प बस सेवा

  श्रावण ९ , काठमाडौँ राष्ट्रिय ध्जाबाहक नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ्ग सेवालाई स्तरीय बनाउनुका साथै यात्रुहरुलाई सुविधा दिने उद्देश्यले थप २ वटा  ¥याम्प बसबाट सेवा प्रारम्भ गरेको छ । गएको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले ¥याम्प बस सेवाको उद्घाटन गर्नुभयो । महाप्रवन्धक सुगत […]

आजबाट नेवार समुदाय बौध्द धर्मावलम्बीको गुंला पर्व

  श्रावण ९ , काठमाडौँ                           प्रत्येक बर्ष श्रावन शुक्ल प्रतिपदा नेपाल संवत् तिथि अनुसार सोमबार बात एक महिनासम्म बौध्ध धर्मावलम्बीहरु भगवान बुद्धको उपासना गरी स्वयेम्भु चैत्यलाई मुल मानि अन्य विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी प्रेम ,करुणा लगाएत जगत कल्याण सहित […]