एमाले र माओवादीका गरी ११ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ (को–को भए मन्त्री नामावलीसहित)

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । ।  एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ । शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण […]

शिवमाया तुम्बाहाम्फे बनिन प्रतिनिधिसभाको उपसभामुख

काठमाडौं, २ चैत । प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । उपसभामुख पदमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)की शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । उपसभामुखमा निर्वाचित तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ । भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको […]

हुम्लामा हिउँ परेपछि कृषक हर्षित

हुम्ला, २ चैत । विहीबार दिनभरीको हिमपातले हुम्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि कृषक हर्षित भएका छन् । हुम्लामा अहिले चौथो पटक हिमपात भएको हो । हिमपात भए पनि हिउँदमा जति हिउँ पर्नु पर्ने हो त्यो अनुसार पर्न नसकेको स्थानियवासीको भनाई छ । हिमपातले यातायातको एक मात्र माध्यम सिमकोट विमानस्थल बन्द हुँदा […]

यसरी थर्काएर घुस लिन्छन् भैरहवा भन्सारका महिला कर्मचारी (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं, २ चैत । सेवाग्राहीबाट घुस लिएर मात्रै काम गर्ने रोगबाट नेपाली कर्मचारी ग्रस्त छन् । यो नयाँ होइन । जनताको करबाट तलब खाएर उल्टै जनताबाटै घुस खाने प्रवृतिको शिकार सर्वसाधारण भइरहेका छन् । कर्मचारी पाल्न आफ्नो कमाईबाट कर पनि तिर्नुपर्ने र कामको लागि कार्यालय पुग्दा फेरि घुस दिनुपर्ने अवस्था यहाँ छ । जति भाषण […]

एमालेबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक ! को-को छन् लिस्टमा ?

काठमाडौं, २ चैत । प्रमुख सत्तारुढ दल एमालेबाट मन्त्री बन्नेहरुको नाम छनौट गर्न अध्यक्ष केपी ओलीलाई धौधौ भएको छ । आकांक्षी धेरै भएपछि अाेलीले नेताहरूको नामका बारेमा अन्तिम टुंगो लगाउन सकेका छैनन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले युवा नेताहरूलाई मन्त्रिपरिषदमा स्थान दिने तयारी गरेको एमाले उच्च स्रोतले बतायाे । एमालेबाट लालबाबु पण्डित, थममाया थापा, […]

परमाणु बम बनाउने साउदी राजकुमारको चेतावनी

काठमाडौं,२ चैत । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनायो भने साउदी अरबले पनि बनाउने चेतावनी दिएका छन् । अमेरिकी च्यानल सीबीएस न्युजसँग कुरा गर्दै राजकुमार प्रिन्सले यस्तो चेतावनी दिएका हुन् । ‘हाम्रो देश परमाणु हतियार राख्न चाहँदैन ।’ उनले भनेका छन्,- ‘तर, यो कुरामा शंका छैन । यदि इरानले परमाणु बनायो […]

अखिल क्रान्तिकारीकाे अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित

काठमाडौं, १ चैत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । दाङमा सम्पन्न २१ अाैं राष्ट्रिय सम्मेलनबाट ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी स‌ंगठनकाे राष्ट्रिय सम्मेलन २७ गतेदेखि सुरु भएकाे थियाे । सम्मेलनले ढकालकाे अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे हाे । केन्द्रीय समितिमा […]

रातारात किशाेर युवती गायब हुन थालेपछि सिन्धुपाल्चोकमा ठूलो सनसनी, ३० किशोरी गायव

सिन्धुपाल्चोक, १ चैत । गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् । कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् । बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म […]

नेपालका हिमालमा धेरै पुराना शव जस्ताको तस्तै भेटिन थालेपछि आरोही त्रसित

काठमाडाैं, १ चैत । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको […]

उपभोक्तामाथि चरम ठगी, कालोबजारियाहरुलार्इ जिस्काएझै मात्र गर्छ सरकार

काठमाडौं, १ चैत । उपभोक्ताको अधिकार तथा आवश्यकताका बारेमा सरोकारवाला निकायलाई जानिकारी गराउने तथा झकझकाउने उद्देश्यसहित बिहीबार नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस मनाईंदैछ । हरेक वर्ष मार्च १५ का दिन यो दिवस मनाउने गरिएको छ । विशेष गरी उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने […]