४ ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्डका, आवागमन ठप्प

चितवन । असार लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध हुन पनि सुरु भएको छ । आइतबार राति मात्रै विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो । प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको […]

विश्वकपबाट पोल्याण्ड बाहिरियो, कोलम्बियाको सम्भावना जिवितै

काठमाडौं । युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो । पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ […]

दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव

असार १० ,काठमाडौँ / नेपालको मौलिक पहिचान र बहुभाषिक तथा बहुसाँस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना  हुने भएको छ । महासंघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । नेपालमा विसं २०४४ मा पहिलो पटक आदिवासी चलचित्रको निर्माण भएको हो । […]

काठमाडौँ नगर बजेट १३ अर्ब दुई करोड १२ लाख, शिक्षामा १ अर्व १० करोड-( भिडियो सहित )

असार १० ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो अधिवेसनको दोश्रो नगरसभाको आइतबारको बैठकमा बजेट प्रस्तुत भएको हो । ” समृद्द सुरक्षित र जिवन्त ,स्वच्छ र सुन्दर काठमाडौँ महानगर ” बनाउने दिर्घकालिन लक्ष्य र उदेश्यका साथ नगर उप-प्रमुख […]

बीपी राजमार्गमा अब भार मापन यन्त्र जडान गरिने

सिन्धुली ।  बीपी राजमार्गमा संचालन हुने सवारी साधनलाई नियमन गर्न भार मापन यन्त्र जडान गरिने भएको छ । साँघुरो तथा घुमाउरो सडकमा सडक मापदण्डविपरित यात्रुवाहक तथा मालवाहक सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था जीर्ण बन्दै गएपछि भारमापन यन्त्र जडान गर्न लागिएको हो । राजमार्गको पटकपटक स्तरोन्नति र मर्मत गरिए पनि क्षमताभन्दा बढी भार भएका सवारी […]

जिम्बाब्बेका राष्ट्रपतिमाथि बम हमला, मुस्किलले जोगिए

काठमाडौं ।  जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो । उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा […]

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

काठमाडौं । २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर […]

बिहेको भोज खादा मासुले लियो एक जनाको ज्यान

नुवाकोट ।  बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।  हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले […]

पर्येतन पर्वर्धनको लागि गुरु योजना तयार गर्दै किर्तिपुर नगरपालिका

   असार १० , काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई शुक्रबार सम्मान गरिएको छ । कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ । किर्तिपुर नगरको संस्कृति,सम्पदा र पर्येतनमा संचारकर्मिको विषयक अन्तरक्रिया कार्येक्रममा नगरपालिका मेयर […]

विश्वकप: स्वीजरल्यान्डद्वारा सर्बिया पराजित,

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए। त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल गरे खेलमा बराबरी ल्याए। हसर्न सकिरीले ९० औँ मिनेटमा गोल गर्दै स्वीजरल्यानडलाई विजयी […]