जाजरकोटमा जेनेरेटर लिएर गएको जीप दुर्घटनामा पर्दा दुईको मृत्यु

जाजरकोट, ११ कार्तिक । जाजरकाेटकाे खुर्पामा जीप दुर्घटनामा पर्दा २ जनाकाे मृत्यु भएकाे छ । कुसे गाउँ पालिकाकाे वार्ड नम्बर ५ खुर्मामा मंगलबार बिहान जीप दुर्घटनामा परेकाे हाे । मृत्यु हुनेमा जीपका चालक र एक अर्का व्यक्तिकाे मृत्यु भएकाे हाे । मंगलबार बिहान ६.५० बजे नै उक्त जीप दुर्घटनामा परेकाे हाे । भे १ ज […]

बौध्द धर्मावलम्बीको महादान मानिने चीवरदान आनन्द भुवन विहारमा सम्पन्न

      कोजाग्रत पुर्णिमा सँगसँगै कथिन चीवरदान कार्यक्रमहरु पनि धमाधम हुन थालेका छन् । यसैक्रममा शुक्रबार आनन्दभुवन विहार, स्वयम्भुमा पनि कथिन चीवरदान सम्पन्न भएको छ ।  भिक्षु समित, भिक्षु शान्त शोभन र भिक्षु शान्त सिद्धार्थबाट तीन महिने विनयपूर्वक वर्षावास सम्पन्न गर्नुभएको अवसरमा कथिन चीवरदान गरिएको हो । कार्यक्रममा चीवरदानसँगै अष्टपरिष्कार दान समेत गरिएको थियो […]

माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ ( भिडियो सहित )

  १२ कात्तिक, काठमाडौं ।  महाभूकम्पले पूर्ण रुपमा भत्किएको काठमाडौँ हनुमान ढोका क्षेत्रमा रहेको माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उप-मेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सोमबार विधिपूर्वक सुभारम्भ गर्दै ठेकदारले समयमै काम सम्पन्न नगर्दा महानगपालिकाले गाली खानु परेको गुनासो गरेका छन् । ५ करोड ८९ लाखमा निर्माण कम्पनि प्रकृति/ […]

काठमाडौँ महानगरले गरे माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ ( भिडियो सहित )

      १२ कात्तिक, काठमाडौं । बैशाख १२ले पूर्ण रुपमा भत्किएको काठमाडौँ हनुमान ढोका क्षेत्रमा रहेको माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उप-मेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सोमबार विधिपूर्वक सुभारम्भ गर्दै ठेकदारले समयमै काम सम्पन्न नगर्दा महानगपालिकाले गाली खानु परेको गुनासो गरेका छन् । ५ करोड ८९ लाखमा निर्माण […]

वडास्तरमा आँखादानबारे जनचेतना कार्यक्रम

    कार्तिक १२, ललितपुर महानगरपालिका वडा ११ स्वास्थ्य कर्यान्वयन समिति, तापाहिटी मिसा पचस् र लायन्स क्लव अफ काठमाडौ यू. एन. पार्कको संयुक्त आयोजनामा नेपाल ऑखादान समाज र नेपाल ऑखा बैंक तिलगंगा प्रतिस्थानले ऑखादान समबन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । आँखादान महादानको मुलनारालाई व्यवहारिक बनाउन आँखादानले अर्को जुनीमा दृष्टिविहीन बनिन्छ भन्ने अन्धविश्वास चिर्ने उद्धेश्य […]

राष्ट्रपति र सभामुखबीच चरम विवाद देखियो, दुबैका फरक–फरक प्रधानमन्त्री

एजेन्सी । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन् । सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त […]

बच्चाको न्वारान कार्यक्रममा गोली चल्दा ११ जनाको हत्या

एजेन्सी । अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् ।अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । बच्चाको न्वारान (अर्थात बच्चाको नाम राख्ने) कार्यक्रममा ‘ट्री अफ लाइफ’ नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका […]

कोटेश्वरको ट्राफिक जाम हटाउन यसरी बनाइदैछ वैकल्पिक मार्ग

काठमाडौँ । कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको छ […]

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा

काठमाडौँ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीबारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् ।आजै सो ट्रफी […]

पृथ्वीमा डाइनोसरको अन्त्य र मानिसको उत्पतिको रोचक कथा

गोविन्द पोखरेल करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ? डाइनोसोर इभोलुसनरी इकोलोजीको एउटा महत्वपूर्ण पाटो हो। कतिपयका लागि यो ‘मिथ’ लागेपनि जीवाशेषहरुबाट प्राप्त प्रमाणले पृथ्वीमा […]