काठमाडौं । जीउ दुखेर या हातखुट्टा सुन्नियो भन्दै उपचारमा पुगेका धेरै बिरामीलाई भिटामिन ‘डी’को कमी भएको पाइएको छ । जीउ दुखेर अस्पताल पुग्ने धेरैलाई भिटामिन ‘डी’को कमी भएको देखिएको छ। राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार गत चैतदेखि वैशाखभित्र अर्थात एक महिनामा परीक्षण गरिएका ५ सय १७ नमुना मध्ये ४ सय २९ जनालाई अर्थात् ८२ प्रतिशतमा भिटामिन […]
समाचार
नेकपा नेतृ धीरेन्द्रा सहित पाँच नेता रिहा, युवा अध्यक्ष बिबस पुनः गिरफ्तार
काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्रा उपाध्याय र ललितपुर सेक्रेटरी विपिनसहित पाँच जना नेताहरु रिहा भएका छन् । जिल्ला अदालत ललितपुरको आदेशमा उनीहरु आइतबार रिहा भएका हुन् । उनीहरुसँगै रिहा भएका नेकपाको युवा संगठन योङ रेड फोर्सका अध्यक्ष बाबुराम राईलाई भने पुनः गिरफ्तार गरिएको छ । रिहा भएलगत्तै प्रहरीले राईलाई गिरफ्तार गरेर […]
यातायातका चार कर्मचारी पक्राउ
ललितपुर, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो। सवारी चालकको अनुमतिपत्र दिने […]
ओली-प्रचण्डलाई अर्को ठुलो झट्का, ऋषिराम कट्टेलले दिए कडा चेतावनी (विज्ञप्तिसहित)
काठमाडौँ, ६ जेठ । एमाले र माओवादी केन्द्रले जबर्जस्ती आफ्नो पार्टीको नामसँग नाम जुधाएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कडा आपत्ति जनाएका छन् । केपी ओली र प्रचण्डको उक्त कार्य गैरकानुनी भएको समेत उनले बताएका छन् । अध्यक्ष कट्टेले आइतबार ५ बुँदे विज्ञप्ति जारी गरेर संविधान र दल दर्ता सम्बन्धि कानुनका अनुसार निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट […]
बालकृष्ण ढुंगेल जेलमुक्त !
काठमाडाैं, ६ जेठ – कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाह गरि गणतन्त्र दिवसको दिन पारेर छाड्ने तयारी गरेको छ । सरकारले बाँकी कैद सजाय मिनाह हुने गरी उनलाई छाड्न लागेको हो । नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ […]
सैनिक महाविद्यालयमा बालकलाई शौचालय लिएर यसरी हत्या गर्न खोजियो
काठमाडौं, ६ जेठ । चितवनको खैरेनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेको छ । गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले […]
जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक
काठमाडौं, ६ जेठ । क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो । शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७ जना जनाको मृत्यु भएको थियो । क्युबाको राष्ट्रिय धोजाबाहक विमान उडेको केही समयभित्रै विमानस्थल नजिकै दुर्घटना भएको थियो […]
आइपीएल: हैदरवाद पराजित, विराट कोहलीको टीम आउट
काठमाडौं, ६ जेठ । कोलकातासँग सनराईजसै हैदरावाद पराजित भएको छ । योसँगै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार शनिबार भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै […]
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालन
काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियाे । पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण यसै महिना
काठमाडौं, ६ जेठ । गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र […]