सुन काण्डमा फरार एसएसपी खत्रीले गरे अदालतसमक्ष आत्मसमर्पण

काठमाडाैं, १७ जेठ । ३३ किलाे सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले अन्तत: अदालतसमक्ष अात्मसमर्पण गरेका छन् । खत्रीलार्इ सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त बनाइ खत्रीका विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएकाे छ । उनी बिहीबार बिहानै जिल्ला अदालत माेरङमा अात्मसमर्पण गरेका हुन् । उनी अहिले […]

हस्तलिखित नागरिकता नष्ट गरियो

पर्वत, १७ जेठ । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ । कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल […]

विज्ञानले पत्ता लाग्यो पानीका दुई फरक स्वरुप

काठमाडाैं । वैज्ञानिकले वाटर मोलिक्युल (पानीका अणु) का दुई फरक स्वरुपलाई पहिलो पटक विभाजन गर्न सफल भएका छन् । वाटर मोलिक्युलमा दुई फरक आइसोमर्स अर्थात प्रकार हुन्छन् । दुवैमा एटोमिक लेभलमा केही फरक विशेषता रहन्छ । दुई आइसोमर्सलाई छुट्याएपछि अनुसन्धानकर्ता ती दुई आइसोमर्सले रासायनिक प्रतिक्रियाको क्रममाम फरक तरिकाले व्यवहार गर्ने देखाउन सफल भएका छन् । […]

घरसँगै आगोले श्रीमती पनि जलाइदिएपछि कर्णबहादुर यसरी भक्कानिए

दाङ, १७ जेठ । दाङको गढवा गाउँपालिका वडा नं. ३ सुपैलाका कर्णबहादुर रावत मंगलबार बेलुका गाउँ घुम्न निस्किए । मजदुरी गरेर जीविका चलाउँदै आएका कर्णबहादुर घर बाट निस्कँदा श्रीमती लक्ष्मी रावतलाई खाना बनाउन भनेका थिए । तर, राति ९ बजे घर फर्कदा कर्णबहादुरले घर जलिरहेको देखे । त्यही आगोमा श्रीमती लक्ष्मी रावतको जलेर मृत्यु भयो […]

भयानक तथ्याङ्क सार्वजनिक : प्रतिवर्ष सुर्ती खाएर विश्वमा करिव ३० लाख मानिसको मृत्यु

काठमाडौं। धुम्रपान तथा सुर्तीजन्य पदार्थ विरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईँदै छ । हरेक वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यस वर्षको नारा धुम्रपान र सुर्तीजन्य पदार्थले मुटुलाई नोक्सान गर्ने भएकाले ‘सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौँ’ भन्ने तय गरिएको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थका कारण […]

गोली हानेर हत्या गरिएका पत्रकार २४ घण्टामा जब दुरुस्तै घर फर्किए

काठमाडाैं । रुसका चर्चित खोज पत्रकार अर्काडी बबचेन्कोको हत्या भएको खबर झुठ साबित भएको छ । पछिल्लो जानकारी अनुसार युक्रेनले एक योजना अन्तर्गत मंगलबार पत्रकार अर्काडी बबचेन्को हत्या भएको सम्बन्धी झुठो खबर फैलाएको थियो । मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो । त्यसमा भनिएको […]

पहिलो पटक उत्तरकोरियाली नेता अमेरिका पुगे, अमेरिकी विदेशमन्त्रीबीच

काठमाडाैं, १७ जेठ । उत्तर कोरियाली शासक किम जोङ उनको ‘दाहिने हात’ मानिने जनरल किम योङ चोलले न्युयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गरेका छन्। अमेरिका र उत्तर कोरियाबीच आगामी शिखरवार्ताको तयारीबारे छलफल गर्न जनरल किम बुधबार बेइजिङ हुँदै अमेरिका पुगेका हुन्। बिहीबार पुनः पोम्पेओ र जनरल किमबीच भेट हुनेछ । आगामी जुन १२ मा […]

युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या

एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी […]

आर्थिक सम्रिद्दीकालागि महिला शिपमुलक तालिममा महानगरको सहायोग रहनेछ – उपमेयर हरिप्रभा

जेष्ठ १५ ,काठमाडौँ / महिला स्वावलिम्ब तथा सक्षमका लागि काठमाडौँ महानगरपालिकाको पहलमा वडा स्तरीय शिपमुलक तालिमका महिला प्रशिक्षार्थीहरुद्वारा उत्पादित बस्तुहरुको मंगलबार बसन्तपुर क्षेत्रमा पर्दशन तथा बिक्रि वितरण  गरिएको छ  ।  प्रदशनमा राखिएका बस्तुमा हातैले बनाएका पुनःप्रयोगमा ल्याइएका प्लास्टिक बात निर्मित सजावट , ब्याग , खाद्य सामग्री लगाएत रहेको थियो । कार्येक्रममा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौँका सबै वडामा […]

जेलमुक्त भएपछि ओली-प्रचण्डको मुख्यालय पुगेर ढुंगेलले भावुक हुदैँ यसो भने

कमल बुढा, काठमाडौं । जनयुद्धका बेला ओखलढुंगाका उज्जनकुरमा श्रेष्ठको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका पूर्वमाओवादी नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन् । सरकारले आममाफी दिएपछि जेल मुक्त भएका ढुंगेलले मंगलबार बिहान पेरिसडाँडास्थित शहिद स्तम्भमा फुलमाला अर्पण गरे । त्यसपछि त्यहाँ उपस्थित उनका समर्थक शुभचिन्तकलाई सम्बोधन गर्दै सरकारको यो निर्णयप्रति […]