पर्वत, ४ भदौ । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो । बजेट विनियोजन भएर भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । सङ्घ र प्रदेशको निर्णय बाझिँदा […]
समाचार
दुर्गममा नेपाल टेलिकमको सेवा,स्थानीयवासीलाई राहत
खाँदबारी, ४ भदौ । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो । दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार […]
अठ्ठाइस करोड बढीको लगानीमा खानेपानी आयोजना
कञ्चनपुर, ४ भदौ । भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट रु सात करोड १२ लाख ऋण र रु १९ करोड ९५ लाख रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको छ । उपभोक्ताको लागत सहभागिताबाट रु […]
नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि
काठमाडौँ, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल […]
नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द
गलकोट, ४ भदौ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो […]
दलितसँग सहभोज खाएका कारण सामाजिक बहिस्करण परेका आचार्य गुहार माग्दै मुख्यमन्त्रीसँग पुगे
खोटाङ, ४ भदौ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा परेका हुन् । जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा […]
आईटीमा स्नाकोत्तर गरेका पन्थ बैंककाे जागिर छोडेर व्यावसायिक भैँसीपालनमा
तनहुँ, ४ भदौ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन् । आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बन्नुभएका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रबन्धक […]
२५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै नेपाली सेनाले खुलायो विज्ञापन
नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सर्वोच्च पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आव्हान गरेको छ । २५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै प्रतिस्पर्धामा सहभागी हुन सेनाले विज्ञापन खुलाएको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग बिहीवार एक सूचना जारी गर्दै उक्त पदको लागि दरखास्त आह्वान गरेको छ । २५० जनाको […]
भदौ १२ देखि जापानमा हप्तामा तीन उडान भर्दै नेपालको ध्वजा वाहक विमान
काठमाडौँ, ४ भदौ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी […]
Italian PM Conte says he will resign after parliament debate
ROME, Aug. 20 : Italian Prime Minister Giuseppe Conte told the Senate on Tuesday that he would resign after ongoing parliament debate. “At the end of this debate, I will go to the president of the Republic to inform him about the end of this government’s experience, and to present my resignations as prime minister,” […]







