कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु

काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]

राजोपाध्याय समाजको अध्यक्षमा गीतकार अमरराज शर्मा

ललितपुर । राजोपाध्याय समाजले प्रशिद्ध गायक तथा संगीतकार अमरराज शर्माको नेतृत्व पाएको छ । आज ललितपुरमा सम्पन्न समाजको दोश्रो अधिवेशनले अमरराजको नेतृत्वमा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो । नयाँ कार्यसमितिमा कलाकार संजय शर्मा राजोपाध्यायलाई उपाध्यक्ष चयन गरेको छ भने संचारकर्मी बिराजकाजी राजोपाध्यायलाई महासचिव चयन गर्यो । सचिवमा रचना शर्मा राजोपाध्याय रहनुभएको कार्यसमितिमा […]

मेलम्ची आयोजनाका मजदुरको छ महिनादेखिको तलब रोकियो

हेलम्बु । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई छ महिनादेखि तलब दिएका छैनन् । सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा छ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका […]

समानुपातिकमा प्रदेश सभामा पर्ने सबै दलका २२० सांसदहरुको सूची

काठमाडौ, १५ पुस । १३ राजनीतिक दलले समानुपातिकतर्फ प्रदेशसभा सदस्यका २२० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् । यी दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् । प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता […]

अब किताब हेरेरै उत्तर लेख्न पाइने

काठमाडौं, १५ पुस । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो । शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठन […]

हलिउडका कलाकार ल्याएर नेपालको प्रचारप्रसार गराइने

काठमाडौं, १५ पुस । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ। बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार […]

माओले नगर भनेका तीन कुरा प्रचण्ड गरिरहेको गोपाल किरातीको आरोप, एमालेमा नजाने घोषणा

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता गोपाल किरातीले माओवाद र पहिचानलाई कुल्चेर एमाले-माओवादी केन्द्रबीच एकता हुन लागेको भन्दै अाफूहरु नजाने बताएका छन् । नेता किरातीले नेकपा एमाले माओवाद र पहिचान विरोधी पार्टी भएको बताउँदै एमालेमा माकेको विलय हुने दाबी गरे । “माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । […]

आठौ नेवाः एकता दिवस सम्पन्न

    पौष १३ ,काठमाडौँ /   नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती  भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै  नेवार जाती […]

आठौ नेवाः एकता दिवस सम्पन्न

   पौष १३ ,काठमाडौँ /   नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती  भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै  नेवार जाती […]

५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

Tourism-Nepal

काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]