शिक्षण अस्पतालभित्रै बृद्ध कर्मचारी झुन्डिएको अवस्थामा फेला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्गका ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति आठबजे बोहराको […]

शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गर्यो

काठमाडाैं । शिक्षक सेवा आयोगले गत असारमा लिइएकाे अस्थायी शिक्षककाे नतिजा प्रकाशन गरेकाे छ । मंगलवारदेखि नतिजा प्रकाशन गर्न सुरु गरेकाे अायाेगले अाइतबार प्राथमिक तहकाे नतिजा प्रकाशन सुरु गरेकाे छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेकाे छ । अायाेगले प्राथमिक तहकाे नतिजा छुट्टाछुट्टै जिल्लागत रुपमा प्रकाशन सुरु गरेकाे छ । […]

राजधानीमा लास जलाउन पनि सयौ प्रहरी परिचान गर्नुपर्ने बाध्यता

काठमाडाैं, २३ मंसिर ।धेरै नेपालीकाे सपना काठमाडाैमा एउटा घर बनाउने हुन्छ । काठमाडाैं घर हुनुलार्इ धेरैले प्रगतिकाे संकेतका रुपमा लिन्छन । तर, काठमाडाैंका पीडा के छन धेरैले अनुमान पनि गर्न सक्दैनन । पछिल्लाे समय भएकाे जनसंख्याबृद्धि, सार्वजनिक स्थलहरु मिचिने क्रम बढेका कारण जन्म, विवाह तथा मृत्यु संस्कार जस्ता कार्यमा समेत ठूलाे समस्या अाउन थालेका छन् […]

आफ्नै श्रीमतीलाई जबर्जस्ती गरेको आरोपमा नेपाली सेनाका जवान जेल चलान

काठमाडौँ, २३ मंसिर । नेपाली सेनाका एक जवान अाफ्नै श्रीमतीलार्इ जवरजस्ती करणी गरेकाे अाराेपमा जेल परेका छन् । ओखलढुंगा घर भएका ती युवकलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हाे । ती सैनिक जवानलार्इ उनकै श्रीमतीले अाफूलार्इ जवरजस्ती बलात्कार गरेकाे भन्दै महानगरीय प्रहरीवृत सातदाेबाटाेमा उजुरी हालेकी थिइन । सातदाेवाटाे प्रहरीले सैनिक मुख्यालयसँग पत्राचार […]

काठमाडौंको रातोपुलमा प्रहरीले दिउँसै लिम्बुलार्इ गोली दाग्दै लखेटेर यसरी समात्यो

काठमाडौं, २१ मंसिर । विभिन्न ठाउँमा लुटपाट गरी भाग्दै अाएका राजन लिम्बुलार्इ प्रहरीले काठमाडाैंकाे राताेपुलबाट गिरफ्तार गरेकाे छ । लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली समेत चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लिम्बुलार्इ गोली प्रहार गरेर पक्राउ गरेर पक्राउ गरेको हो । खुट्टामा गोली लागेका लिम्बुकाे वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार […]

नेपालमा एनजिओ के गलगाँड भएका हुन् ?

ललितपुर, २१ मङ्सिर । गैरसरकारी संस्था (गैसस)लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त त्यसै राख्न नै शोभा दिन्छ, त्यस्तै केही गैससको क्रियाकलापका दूरदराजमा समेत पुगेर सेवा पु¥याउँदै आएका कतिपय गैससकोे योगदानको मूल्याङ्कनसमेत नगरी समग्रमा सबै गैससलाई गलगाँड भनी बुझ्न थालिएको छ,” […]

मन्त्रालयका कारण लोकसेवाको काम प्रभावित, ६ हजार स्वास्थ्यकर्मी प्रभावित

काठमाडौं, २१ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मौखिक आदेशले लोकसेवाको तयारीमा रहेका ६ हजार बढी स्वास्थ्यकर्मी प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कर्मचारी लोकसेवामार्फत खुलाउने तयारीस्वरूप माग आकृति फारम तयार गरिसकेको अवस्थामा सामान्यले मौखिक आदेशमा रोक्न भनेपछि तयारीमा रहेका ठूलो संख्याका स्वास्थ्यकर्मी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयलाई […]

निर्मलाका हत्यारा नजिक प्रहरी, आयो सामूहिक बलात्कारपछि हत्या भएको नयाँ तथ्य

काठमाडाैं, २१ मंसिर । लामाे समयदेखि निकै चर्चामा रहेकाे निर्मला पन्तकाे हत्यारा नजिक पुगेकाे प्रहरीले दावी गरेकाे छ । अनुसन्धानकाे पछिल्लाे रिपाेर्ट अनुसार निर्मलाकाे सामूहिक बलात्कार भएकाे प्रहरी दावी छ । यसै क्रममा प्रहरीले निर्मलाकाे सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा चार जना युवालाई पक्राउ गरेकाे छ । त्यसमध्ये १ जना काठमाडाैंमै पक्राउ परेका थिए भने […]

निर्मलाको हत्यामा काठमाडौमा पक्राउ परेका रावल को हुन् ?

काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन ।  विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ […]

युरोपेली वायु नेपाल पसेकाले बढ्यो अत्यधिक जाडो

काठमाडौं, २० मंसिर । भारतीय भूमिहुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भेगको तापक्रम निकै घटेको छ । यूरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगलाई छोएर नेपाल भित्रिँदा एक्कासी चिसो बढेको हो । मुलुकको पश्चिमी भेगबाट भित्रिएको यूरोपेली वायुले नेपालका हिमाली भेगलाई समेत छोएर फैलिँदा अहिले चिसो निकै बढेको […]