नेपालले चीनलाई हरायो फराकिलो अन्तरले

काठमाडाैं । थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ। करुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८.४ ओभरमा कुनै विकेटको क्षतिमा पुरा गरेको थियो। ओपनर सिता […]

तीन जिल्ला जोड्ने गरी बनाएको नेपालकै पहिलो त्रिकोणात्मक पुल अलपत्र

काठमाडौं, २८ पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा बन्न थालेको नेपालकै पहिलो त्रिकोणात्मक झोलुंगे पुल अलपत्र परेको छ । देशकै नमूना पुलका रुपमा बनाउन थालिएको रिडी पुलले पर्यटनमा ठूलो टेवा पुर्याउने आशा पनि गरिएको थियो । स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको […]

नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र […]

रगत दिनेबारे निर्मलाका आमाबुवा बाझिए, यज्ञराजले निर्मलाकी आमालाई दिए मार्ने धम्की

कञ्चनपुर, २८ पुस । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएकाे भन्दै देशविदेशमा अावाज उठिरहेका बेला उनकाे परिवारमै भने विवाद परेकाे छ । साथै निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाकी अामा दुर्गादेवी पन्तमाथि कुटपिट समेत गरेकाे खुलासा भएकाे छ । परिक्षाण गरिएकाे निर्मलाकाे डिएनए पुन: जाँच गराउन रगतकाे नमूना दिएपछि निर्मलाकी अामालार्इ उनका बाबुले कुटपिट गरेका […]

अक्षरांकन पद्धतिका अन्यौलता हटाउन परीक्षा बोर्डले थाल्यो देशभर छलफल

काठमाडौं । राष्टिय परीक्षा बोर्डले अक्षरांकन पद्धतिका बारेमा सरोकारवालाहरुबीच छलफल गरेको छ । माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि काठमाडौंमा एक दिने गोष्ठीको आयोजना गरी बोर्डले छलफल गरेको हो । कक्षा ११ र १२ मा समेत बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसअघि एसईईमा यो […]

लिटिल बुद्धका कर्तुत नजिक प्रहरी, बम्जनको आश्रमबाट समातिएका दुर्इ जना को हुन् ?

सिन्धुली, २६ पुस । लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले वम्जनमाथि लागेका अाराेप प्रमाणित गर्ने धेरै प्रमाण फेला पारेकाे बताइएकाे छ । यसअघि […]

यसरी एक करोड ४४ लाख झ्वाम पारे वन मन्त्रालयका सह-सचिवले

काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत चन्द्रमान श्रेष्ठले सार्वजनिक पद धारण गरेपछि एक करोड चौतीस लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार श्रेष्ठसँग तीन करोड ४४ लाख ७७ हजार पाँच सय ८० रूपैयाँ स्रोत नखुलेको सम्पत्ति […]

पलाता अग्निपिडितलाई मदिरा व्यवसायी संघको ५५ हजार आर्थिक सहयोग

काठमाडाैं । मदिरा व्यवसायी संघ काठमाडौद्धारा पलाता अग्निपिडितलाई ५५ हजार आर्थिक सहयोग मदिरा व्यवसायी संघ काठमाडौले कालिकोटको पलाताका अग्निपिडितका लागि ५५ हजार आर्थिक सहयोग गरेको छ । कालिकोटको रास्कोट नगरपालिका घर भइ काठमाडौमा व्यवसाय गर्दैआएका संघका उपाध्यक्ष गोबिन्द बरालको पहलमा अध्यक्ष सोनाम शेर्पा लगायत कार्यसमितिका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका […]

१ करोड ७१ लाख झ्वाम पारी मालपोतका लेखा अधिकृत रिठ्ठे कता गायव भए

काठमाडौं । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उउनले बताए । गत आर्थिक वर्षको […]

फागुनदेखि बेरोजगारहरुको सूची दर्ता गरिदै

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार दर्ता फागुनको दोश्रो साताबाट सुरु हुने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको नियमावली पारित गरेपछि कार्यक्रम अगाडि बढाउन बाटो खुलेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्ने प्रक्रिया सुरु गर्नेछ। यस्तै अब बस्ने मन्त्रीपरिषद् बैठकमा कार्य […]