काठमाडौँ, ५ भदौ । वातावरण क्षेत्रका जानकारले मुलुकको हरित प्राकृतिक स्रोत साधनको दिगो उपयोगले नै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएको छ ।नेपाल वातावरण पत्रकार समूहले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनिहरुले जुडीबुटीलगायत वातावरणीय स्रोतसाधनको उपयोगमा परम्परागत ज्ञान, सीप र अनुभवमा विज्ञानको प्रयोग गरेर गरीबी निवारण गर्न सकिने धारणा व्यक्त गरे । कार्यक्रममा सांसद राजेन्द्रकुमार […]
समाज
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
चितवन, ५ भदौ । जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् । भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो […]
चाड नजिकिएपछि खर्च जुटाउन भारततिर
बाँके, ५ भदौ । मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गनेर् ने पालीको लकोर् देख्न पाइन्छ । साविकको मध्यपश्चिम […]
सञ्चालन हुन सकेन ‘सुरेश वाग्ले स्मृति केन्द्र’
काठमाडौँ, ५ भदौ । चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै तयारी शुरु गरेको छैन । केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने मुख्य पक्ष आर्थिक स्रोतका साथमा आवश्यक जनशक्ति, उपकरणको प्रबन्ध मिलाउन मन्त्रालयले हालसम्म गृहकार्य नगरेको हो । केन्द्र सञ्चालन गर्न प्रशस्त विद्युत आवश्यक पर्छ । […]
चारदशक पुगेपनि पीडितले पाएनन् लालपुर्जा
पोखरा, ५ भदौ । झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार माझठानामा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उनलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ । तत्कालीन समयमा सरकारले भगवतीटार माझठानाका बाढीपीडितमध्येका २३२ परिवाररलाई […]
तनहुँ तुइन रहित
दमौली, ५ भदौ । तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो ।तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि विसं २०७२ असोज २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणा गरे । सोही घोषणाबमोजिम जिल्लामा प्राविधिक […]
एक महीनामा १०६ मा डेङ्गु
चितवन, ५ भदौ । साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं […]
रवि लामिछानेलाई जेलमा हाल्न होइन, शालिकरामलाई नाय दिलाउन म लागेको छुः अधिवक्ता नेपाल
काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण यतिबेला निकै चर्चामा छ । उनको आत्महत्याभन्दा बढी चर्चा भएको छ, उनले मुछेका मान्छेहरुको पक्राउ । त्यसमा पनि उनका पूर्व सहकर्मी पत्रकार रवि लामिछानेको पक्राउले देश तातेको छ । उनका पक्षमा विभिन्न ठाउँमा प्रदर्शन हुनुका साथै सामाजिक सञ्जालभरि आक्रोश पोखिएका छन । मत विमत व्यक्त भएका छन् […]
पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु
पर्वत, ५ भदौ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ ।बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक […]
गुरु नानकको जन्मजयन्तीमा ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’
काठमाडौँ, ५ भदौ । शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवको ५५०औँ प्रकाशोत्सव जन्मजयन्ती का अवसरमा भारतको पटनामा यही भदौ ७ गते ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’ हुने भएको छ ।हालको पाकिस्तानको ननकानामा विसं १५२६ मा जन्मिएका गुरुको स्मृतिमा उक्त कार्यक्रमअन्तर्गत धार्मिक सभा गर्न लागिएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रले जनाएको छ । गत साउनको […]











