बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध

 खोटाङ, २ असोज । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण […]

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

स्याङ्जा, २ असोज । एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ ।  न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए । आरोपित […]

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

नुवाकोट, २ असोज । एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले […]

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर, २ असोज । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको […]

घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

साँखु, काठमाडौँ, १ असोज । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो । थलीका स्थानीय व्यवसायीलाई बिना कारण […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक सानोभ¥याङ निवासी २० वर्षीय सम्मान भट्टको मङ्गलबार राति मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर […]

निर्माणका अधिष्ठाता देवता विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरिएको छ । प्रत्येक वर्ष असोज १ गतेलाई विश्वकर्मा दिवसका रुपमा विभिन्न उद्योग एवं प्रतिष्ठानमा मनाउने गरिन्छ । वास्तुशास्त्री, इञ्जिनीयर, कालिगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद […]

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार

हेटौँडा, १ असोज । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले आफूसँग भएको विज्ञान प्रविधिसँग सम्बन्धित आविस्कारका योजना प्रस्ताव प्रस्तुत गरेर त्यसको आविस्कारका लागि प्रदेश सरकारमार्फत आर्थिक सहयोग लिन अनुरोध गरे । विज्ञान प्रविधि दिवसका अवसरमा आज सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयको कार्यालय […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक सानोभ¥याङ निवासी २० वर्षीय सम्मान भट्टको मङ्गलबार राति मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर […]

पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न

भक्तपुर, १ असोज । भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्ती जात्रा आज भक्तपुरमा मनाइएको छ । स्थानीय लाकुलाछेंटोलबाट भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल इटाछेँ, दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सूर्यमढी, तचपाल, गोलमढी, सुकलढोका लगायतका स्थानको परिक्रमा गरी मनाइएको छ । भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले […]