काठमाडाैं, ४ माघ । सरकारले प्रदेशका अस्थायी मुकाम ताेकेपछि विभिन्न प्रदेशमा अान्दाेलन चर्किएकाे छ । यसैक्रममा धनकुटामा प्रहरी र अान्दाेलनकारीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशकाे अस्थायी केन्द्र विराटनगर ताेकेपछि त्यसका विरुद्ध धनकुटामा अाज बिहानैदेखि प्रदर्शन सुरु भएकाे थियाे । धनकुटालार्इ नै एक नम्बर प्रदेशकाे […]
राजनीति
प्रदेश प्रमुखका लागि प्रस्तावित यी नाममाथि मन्त्रिपरिषदमा घम्साघम्सी
काठमाडौँ, ३ माघ । प्रदेश प्रमुख र मुकाम ताेक्न बसेकाे मन्त्रिपरिषदकाे बैठक विना निष्कर्ष स्थगित भएकाे छ । अाजकाे मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने भनिएकाे थियाे । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहानैदेखि बैठक बसेको बैठक थप छलफलको अावश्यकता भएको भन्दै पुनः बस्ने स्थगित गरिएकाे स्राेतले जानकारी दिएकाे छ । सूचना […]
नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न: विप्लवले प्रस्तुत गरेको तीन महिने अभियानको प्रस्ताव पारित
काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समीक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागिताले वर्ग संघर्षलाई नयाँ उचाईमा पुर्याएको र चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने बैठकले […]
नेकपाका नेतामाथि सांघातिक हमला, ट्रकले पेलेर सामूहिक हत्या गर्न खोजियो
काठमाडौं, २ माघ । तमु ल्होसार पर्ब मनाईरहेका नेपाल कम्युनिष्ट पार्टीका नेतासहित स्थानीयमाथि धादिङमा सांघातिक हमला भएको छ । जिल्लाको सिद्धलेक गाउपालिका वार्ड नम्बर ५ स्थित कम्पुर पाँचखोलामा शनिबार स्थानीय र नेकपाका जिल्ला स्तरीय नेता बुद्ध गुरुङमाथि ज्यान लिने उदेश्यले हमला भएको नेकपाले जनाएको छ । गुरुङ सामुदायको पर्व तमु ल्होसारको अवसरमा सास्कृतिक कार्यक्रम भइरहेको […]
नेपाली सेनाले भन्यो, “भारतसँग कदापी झुक्दैनौ”
काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई / मधेश द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भारत संग नलिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन नै गरेर नेपाली सेनाले (डिपिआर)आफैँ तयार गर्नेकुरा सार्वजनिक गरेको हो । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए […]
एकैदिन चार करोडको कारोबार
पोखरा, २ माघ । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उनले […]
एमालेसँग माओवादी केन्द्रले माग्यो दुर्इ प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख
काठमाडाैं, ३० पुस । नेकपा (माअाेवादी केन्द्र)ले गठबन्धनकाे सहकर्मी दल नेकपा (एमाले)सँग प्रदेश सरकार गठनका सम्बन्धमा अाफ्नाे माग प्रष्ट पारेकाे छ । सिंहदरवारमा बसेकाे एमाले र माअाेवादी केन्द्रले बनाएकाे संयुक्त कार्यदलकाे बैठकमा साे माग माअाेवादी केन्द्रले राखेकाे हाे । संयुक्त कार्यदलकाे आइतबारकाे बैठकमा माओवादी नेताहरुले दुर्इ प्रदेशमा मुख्य मन्त्री र चार प्रदेशमा सभामुख अाफ्नाे पार्टीकाे […]
किम जोनसँग के ट्रम्पकाे सम्बन्ध छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सम्बन्ध भएको भनिएको समाचारको खण्डन गरेको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो । उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले […]
१९५० को विवादित सन्धी संशोधन गर्न बल्ल तयार भयो भारत, नेपाललार्इ मस्यौदा लेख्ने जिम्मा
काठमाडाैं, २९ पुस । नेपालमा लामाे समयदेखि विराेध हुँदै अाएकाे १९५०काे सन्धी परिमार्जन गरिने भएकाे छ । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धी परिमार्जन गर्ने निस्कर्ष निकालेको हाे । भारतकाे नयाँ दिल्लीमा रहेकाे इपिजीकाे सचिवालयमा बिहीवार र शुक्रवार बसेको दुर्इ देशका अधिकारीहरुकाे संयुक्त बैठकले यस्ताे निर्णय गरेकाे हाे । उक्त बैठकमा […]
एमाले र माओवादी केन्द्रले यसरी बाँड्दैछन् मुख्यमन्त्री, कुन प्रदेशमा मुख्यमन्त्री को ?
काठमाडाैं, २८ पुस । एकताकाे प्रक्रियामा रहेका नेकपा (एमाले) र माअाेवादी केन्द्रले सात वटा प्रदेशमा कसरी सरकार गठन गर्ने भन्नेबारे छलफल थालेका छन् । सात वटा प्रदेशमध्ये २ नम्बर प्रदेश वाहेक बाँकी ६ वटामा दुर्इ दलकाे पूर्णत: बहुमत छ । दुर्इ दलकाे एकता गर्नका लागि बनेकाे कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री र सभाका सभामुखसहित अन्य संरचना […]











