काठमाडौँ, २२ असोज । ‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् । गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम […]
राजनीति
चुरे भावर पार्टी एमालेमा समाहित हुँदै
काठमाडौँ, २२ असोज । नेकपा (एमाले)मा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल समाहित हुने भएको छ । दुवै पार्टीका नेताबीच आइतबार भएको छलफलमा चुरे भावर पार्टी एमालेमा समाहित हुने सहमति भएको हो । एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले एमालेले राष्ट्रिय एकतामा देखाएको अडानका कारण चुरे भावर समाहित हुन थालेको बताए । एमाले पार्टी कार्यालय धुम्बाराहीमा […]
एमालेसँग एकीकरण गर्नु हाम्रो बाध्यता : प्रचण्ड
काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग पार्टी एकताको अभियान थाल्नु बाध्यता भएको बताएका छन् । साथै उनले यो राष्ट्रिय आवश्यकता र समयको माग पनि भएको दावी गरेका छन् । सबै वामपन्थी शक्ति एकै स्थानम उभिएर मात्र राष्ट्रको आवश्यकतालाई सम्वोधन गर्न सकिने बोध भएर यस अभियान तर्फ अघि […]
खारेज हुने भयो भारतसँगको विवादास्पद १९५० को सुगौली सन्धी
काठमाडाैं, २२ असाेज । नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । सन्धिको दफामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै […]
वाम एकताप्रति दिल्ली ‘सरप्राइज’
काठमाडाैं, २२ असाेज । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले […]
के अमेरिका र उत्तर काेरियाबीच युद्ध हाेला ?
काठमाडौं, १० असोज । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच चर्को शाब्दिक आक्रमण तथा पारस्परिक अपमानको शृंखला चलिरहँदा कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास छाएको छ । उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो । यसका […]
सात हजार कर्मचारी हराएपछि सिंहदरबारमा हल्लीखल्ली
काठमाडौं, १० असाेज । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव सदस्य रहेको अनुगमन टोली गठन गरेको हो। सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले विभिन्न […]
कोमल ओलीलाई भित्र्याउँदै एमालेले भन्यो ‘पाँचवर्षभित्र सबैलाई घर र रोजगार’
दाङ, १० असोज । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे । काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो । […]
नाक्चे नाग्ला र हिल्सा नाका खोलेर कर्णालीमा बेरोजगारी समस्या हटाउने प्रचण्ड घोषणा
कालीकोट, ९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग जोडिएका कर्णालीका दुई नाका खोलिएमा बेरोजगारीको समस्या हल हुने बताएका छन् । पार्टी कामको शिलशिलामा कर्णालीको कालिकोट पुगेका नेता प्रचण्डले कर्णालीको नाक्चे नाग्ला र हिल्सा नाका खोलेर कर्णालीका युवाहरुलाई रोजगारी दिन सकिने बताए । त्यसले कर्णालीकाे बेराेजगारी समस्या समाधान हुने उनकाे भनार्इ थियाे […]
संसदमा गणपूरक संख्या पुग्नै छाड्यो । संसदमा जाँदै जाँदैनन सांसदहरु
काठमाडौँ, १० असोज । व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा आवश्यक संख्या नपुग्दा महत्वपूर्ण विधेयकको कार्यसूची दशैँपछिका लागि सरेको छ । बडादशैँ तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सांसद व्यस्त हुन थालेपछि आजको पहिलो बैठकका कार्यसूचीमा रहेकामध्ये तीन विधेयक मात्र पारित भएका छन् । सांसद्को पातलो उपस्थिति भएपछि अब दशैँपछि अर्थात् यही असोज २० गते मात्र बैठक बस्ने […]










