यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो । गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह […]

प्रमुख आर्थिक सल्लाहकारले नै राजिनामा दिएपछि मोदी फेरि तनावमा

काठमाडाैं । भारतका मुख्य अर्थ सल्लाहाकार अरविन्द सुब्रमण्यनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएर अमेरिका फिर्ता हुने बताएका छन् । सुब्रमण्यनको राजीनामा विषयमा अर्थमन्त्री अरुण जेटलीले आफ्नो फेसबुक पोष्टमा एउटा नोट लेख्दै उनले व्यक्तिगत कारणले राजीनामा दिन लागेको र आफूसँग त्यसलाई स्विकार गर्नु बाहेक अर्को विकल्प नभएको उल्लेख गरेका छन् […]

रोल्पामा आठ महिनामा छ जनाको हत्या

रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको […]

असार २२ गते नेकपाको विशाल जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

मुगु ।  नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते जिल्लामा जनसभा गर्ने भएको छ । कर्णालीमा ‘एकीकृत जनजागरण अभियान’ संचालन गरेको नेकपाले विभिन्न ठाउँमा जनसभा तथा घरदैलो अभियान जारी राखेका छ । जिल्ला पार्टीको आयोजनमा मुगुको जिल्ला सदरमुकाम गमगढीमा विशाल जनसभाको आयोजना गरेको हो । स्थानीय जनप्रतिनिधिले गरेका भ्रष्टाचारको लिष्ट तयार गर्दै गरेको नेकपाले जनसभाबाटै […]

गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीबीच घम्साघम्सी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन् । यसरी कामचोर ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक […]

यसरी सिर्जना भयो चीन–अमेरिका व्यापारिक तनाव, यस्तो हुनेछ आगामी असर

रणनीतिक विकल्पका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिलाई महत्वपूर्ण मान्नुपर्ने धेरै मानिसको धारणा हुन सक्छ । तर, उनको लिएको व्यापार नीतिले स्टिल, आल्मुनियम र कारसमेतको आयातमा कर थप गर्नुभन्दा अन्य कुनै पनि काम गरेको देखिँदैन । यसले व्यापार युद्ध (व्यापारिक तनाव)को अवस्था सिर्जना गरेको छ । उच्चदरको आयात कर लागू गर्नुको वास्तविक उद्देश्य […]

नेपालमा चिनियाँ लगानी ह्वात्तै बढ्यो, यो वर्ष १० महिनामै ४३ अर्ब लगानी

काठमाडाैं, ३ असार । नेपालमा चिनकाे लगानी ह्वात्तै बढेकाे छ । यसअघि वार्षिक ३ अर्बकाे लगानी गरिरहेकाे चिनले यस वर्ष १० महिनामै ४३ अर्ब लगानी गरिसकेकाे छ । यसबाट नेपालमा चीनकाे लगानी निकै धेरै बढेकाे देखिएकाे हाे । यससँगै नेपालमा लगानी बढाउने चिनकाे आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै गएको देखिन्छ । चीनले […]

सुन्निएर ठूलो देखिएको कोष्टक नेकपा एक इन्जेक्सन पाएपछि साइजमा आउने भट्टरार्इको दावी

काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) ठूलो पार्टी नभइ सुन्निएको पार्टी भएको बताएका छन् । सुन्निएकाे पार्टी इन्जेक्सन लगाएपछि केही समयमा नै स्वभाविक साइजमा अाउने उनले दावी गरे । पार्टी स्थापनाकाे दुर्इ वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति नेपालले बुधबार राजधानीमा भेला अायाेजना गरेकाे थियाे । साेही […]

हप्ता उठाउने गुण्डालाई हामी उठाउँछौ – गृहमन्त्री थापा

काठमाडौं, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले गुण्डाबात आतंकित हुन् जरुरि नभएको बताएका छन । भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन र सहयोग गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हो भने सहयोग गर्नू पर्ने बताउदै हरेकले भ्रष्ट र […]

कसरी तयार भए किम परमाणु हतियार नष्ट गरेर अमेरिका भ्रमणमा जान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग आफ्नो ‘स्पेसल बोण्ड’ विकास भएको बताएका छन् । सिंगापुरमा भएको वार्तापछि सम्झौतामा हस्ताक्षर गरेपछि बोल्दै ट्रम्पले किमसँग राम्रो सम्बन्ध बिस्तार भएको बताए । पत्रकारले किमलाई अमेरिका बोलाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘पक्कै पनि, हामी बोलाउने छौँ ।’ ट्रम्पले आफूहरुबिच फेरि भेटवार्ता […]