विश्वकपबाट पोल्याण्ड बाहिरियो, कोलम्बियाको सम्भावना जिवितै

काठमाडौं । युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो । पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ […]

बीपी राजमार्गमा अब भार मापन यन्त्र जडान गरिने

सिन्धुली ।  बीपी राजमार्गमा संचालन हुने सवारी साधनलाई नियमन गर्न भार मापन यन्त्र जडान गरिने भएको छ । साँघुरो तथा घुमाउरो सडकमा सडक मापदण्डविपरित यात्रुवाहक तथा मालवाहक सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था जीर्ण बन्दै गएपछि भारमापन यन्त्र जडान गर्न लागिएको हो । राजमार्गको पटकपटक स्तरोन्नति र मर्मत गरिए पनि क्षमताभन्दा बढी भार भएका सवारी […]

जिम्बाब्बेका राष्ट्रपतिमाथि बम हमला, मुस्किलले जोगिए

काठमाडौं ।  जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो । उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा […]

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

काठमाडौं । २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर […]

विश्वकप: स्वीजरल्यान्डद्वारा सर्बिया पराजित,

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए। त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल गरे खेलमा बराबरी ल्याए। हसर्न सकिरीले ९० औँ मिनेटमा गोल गर्दै स्वीजरल्यानडलाई विजयी […]

रामपुरमा ट्याक्टर र जिप ठोक्किए, १५ जनाको मृत्यु

भोपाल ।  भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। शव निकाल्न डोजरको सहयोग  दुर्घटना यति भयानक थियो […]

भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । सानोठिमीमा शुक्रबार बिहान ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ। बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको […]

ब्राजिलसहित ६ देशको आज भिड्दै, यस्तो छ समय तालिका

काठमाडौं ।  रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ । यसै क्रममा आज शुक्रबार महत्वपूर्ण ३ खेलहरु हुँदैछन् ।  आजको खेलमा पहिलो खेल ब्राजिल र कोस्टारिका बीच सेन्ट पेटर्सबर्ग स्टेडियममा हुँदैछ । उक्त खेल आज साँझ ५:४५ बजे हुँदैछ । यस अघिको खेलमा ब्राजिललाई स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै […]

हारसँगै अर्जेन्टिनाको विश्वकप यात्रा कठिन, मेस्सिको जादू चलेन

काठमाडौं । जारी विश्वकपमा गएराति गएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई नमज्जाको धक्का दिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना ३–० ले पराजित हुन पुग्यो। पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३ ओँ मिनेटमा एन्टे रेविकले क्रोएसियालाई अग्रता दिलाए । अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा अर्को झट्का बेहोर्यो। क्रोएसियाका मोड्रिकले दोस्रो गोल गरे […]

कोलम्बियामाथि जापानको एेतिहासिक जित, दक्षिण अमेरिकी राष्ट्रमाथि जापानको पहिलो जित

काठमाडाैं । १० खेलाडीमा सीमित कोलम्बियामाथि विश्वकपको पहिलो खेलमा जापानले एेतिहासिक जित हात पारेको छ। कोलम्बियामाथि कुनैपनि स्तरमा जापानको यो पहिलो जित हो। यस्तै कोलम्बियालार्इ पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्रलार्इ पराजित गर्ने जापान एसियाको पहिलो राष्ट्र बनेको छ। एसियनले राष्ट्रहरुले १७ पटक दक्षिण अमेरिकी राष्ट्रहरुसँग खेलेपनि जित हात पार्न सकेका थिएनन्। १८अौं पटकमा भने एसियाली […]