काठमाडौँ । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् । उनले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको […]
मुख्य समाचार
“एक कप चिया अभियान” बढ्दाे सहभागिता
काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान” मा सहभागी हुनेहरू दिनप्रतिदिन बढ्दाे छ। विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियानमा अहिलेसम्म ३ सय ५० बढी सदस्य र १ सय […]
अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास प्रकरणमा जेल चलान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेश पछि प्रहरीले बस्न्यातलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश […]
हेरिटेज वाक निर्माण कार्य अगाडी बढाइने
काठमाडौँ। प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले काठमाडौँ दरवार क्षेत्र हनुमान ढोका देखि स्वयम्भु जोड्ने पुरानो मार्गलाई हेरिटेज वाकको रुपमा बिकाश गर्ने बताउनु भयो। नेपाल स्वयंसेवी रक्तदाता समाजले शनिबार योजना गरेको रक्तदान कार्येक्रममा सासद श्रेष्ठले हनुमान ढोका क्षेत्र संगै जोडिएर रहेको काठमाडौँ महानगरपालिका १९ वडा अन्तर्गत पर्ने भित्रि सहरलाई पर्येताकीय दृष्टिकोणले महत्व दिएर हेरिटेज […]
उपत्यकामा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुदै
मंसिर २७ ,ललितपुर। ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न छलफल भैरहेको महानगरपालिका प्रवक्ता राजु महर्जनले बताएका छन् । यस अघि काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको थियो। शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द […]
जाजरकोटमा अब व्यवसायिक कस्तूरी पालन हुने, रानीचौरमाप्रजनन केन्द्र बन्दै
जाजरकोट । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ। अघिल्लो आर्थिक वर्षदेखि सुरू गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो। कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले […]
पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण
काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या […]
धार्चे बन्यो इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स (IMTA)को सदस्यता पाउने विश्वकै पहिलो गाउँपालिका
काठमाडौं, २३ मङ्सिर । गोरखाको धार्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतीय पर्यटक (IMTA) को सदस्य भएको छ । यससँगै यो गाउँपालिका विश्वकै पहिलो पर्यटकीय पर्यटनको सदस्य गाउँपालिका भएको छ। पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकास गर्ने उद्देस्यले गाउँपालिकाले विभिन्न अन्तरिक तथा बाह्य पर्यटन गतिविधि अगाडि बढाएको छ। गाउँपालिकाको अग्रसरतामा शनिवार र आइतवार बुढीगण्डकी र्याफ्तिङ, साहसिक […]
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाई ८८४८.८६ मिटर
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ । नेपाल र चीनले संयुक्त रुपममा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त […]
मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या
मोरङ । मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए । हत्यामा नेत्रविक्रम चन्द […]











